Birat Post मंगलबार, बैशाख २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ बैशाख ।

विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा स्कुल क्याप्टेन निर्वाचित भएका छन् । स्कुल परिसरमा मंगलबार निर्वाचन गरि स्कुल क्याप्टेन र भाइस क्याप्टेन छनौट गरिएको हो । छात्रतर्फको स्कुल क्याप्टेनमा कक्षा १० का देबराजनारायण महतो र छात्रातर्फको स्कुल क्याप्टेनमा कक्षा दशकी स्नेहा झा निर्वाचित भएकी छिन् ।

यसैगरि छात्रतर्फको स्कुल भाइस क्याप्टेनमा कक्षा ९ का इशान्त यादव र छात्रातर्फ कक्षा ८ की कृतिका थापा निर्वाचित भएकी हुन् । स्कुल क्याप्टेन र भाइस क्याप्टेन छान्न कक्षा ६ देखि १० सम्म विद्यार्थीहरू मतदानमा सहभागि भएका थिए । निर्वाचित भएका स्कुल क्याप्टेन तथा भाइस क्याप्टेनहरूलाई विद्यालयका इन्र्चाज विपिन यादवले अविर माला लगाएर बधाइ दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल