Birat Post मंगलबार, बैशाख २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ बैशाख ।

विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा स्कुल क्याप्टेन निर्वाचित भएका छन् । स्कुल परिसरमा मंगलबार निर्वाचन गरि स्कुल क्याप्टेन र भाइस क्याप्टेन छनौट गरिएको हो । छात्रतर्फको स्कुल क्याप्टेनमा कक्षा १० का देबराजनारायण महतो र छात्रातर्फको स्कुल क्याप्टेनमा कक्षा दशकी स्नेहा झा निर्वाचित भएकी छिन् ।

यसैगरि छात्रतर्फको स्कुल भाइस क्याप्टेनमा कक्षा ९ का इशान्त यादव र छात्रातर्फ कक्षा ८ की कृतिका थापा निर्वाचित भएकी हुन् । स्कुल क्याप्टेन र भाइस क्याप्टेन छान्न कक्षा ६ देखि १० सम्म विद्यार्थीहरू मतदानमा सहभागि भएका थिए । निर्वाचित भएका स्कुल क्याप्टेन तथा भाइस क्याप्टेनहरूलाई विद्यालयका इन्र्चाज विपिन यादवले अविर माला लगाएर बधाइ दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल