Birat Post बुधबार, आषाढ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ असार ।

२०९ औ भानु जयन्तीको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम भएका छन् ।

यस्तै विचार शिर्षकको कविता वाचन गर्ने पुष्पराज तिम्सिना द्धित्तिय र ओजस्वी कर्ण तृतिय भएका छन् । प्रतियोगिताका विजयीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कवि मीनकुमार श्रेष्ठ र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्रमाणपत्र र नगद हस्तान्तरण गरेका थिए । विद्यार्थीहरुबिच गरिएको प्रतियोगितामा विभिन्न शिर्षकका कविता वाचन भएको थियो । ति मध्ये उत्कृष्ट तीन छनौट गर्न माधव खतिवडा र खम्बसिंह नेपालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल