Birat Post मंगलबार, साउन १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० साउन ।
बुढिगङ्गा गाउपालिका वडा न.३ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा कम्प्युटर इन्जिनियरिङ पढाइ हुने भएको छ । सिटीइ भिटी वाट मान्यता प्राप्त १८ महिने कम्प्युटर इन्जिनियरिङ अध्यापन हुने भएको हो ।

यस बिषयको अध्ययन पश्चात् पुर्णरुपमा रोजगार र स्वरोजगार हुने लक्ष्य राखिएको छ । २०४१ सालमा स्थापना भएको यस विध्यालयले प्राविधिक शिक्षा नै आजको आबस्यकता भएको भन्दै प्रविधिमैत्री कार्यक्रम अगाडि बढाएको विद्यालयका शिक्षक तथा कार्यक्रम संम्योजक लव कुमार यादवले जानकारी दिए ।

न्युनतम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिई रोजगार तथा स्वरोजगार बनाइ जिवनस्तर सुधारमा समेत उल्लेखनीय प्रभावपार्न सकिने विस्वास लिएको प्रध्यानाध्यापक शिबकुमार कार्कीले बताए ।उनले विद्यालयको शैक्षिक सुधारमा समेत काम गरिरहेको बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर मण्डलले सामुदायिक विद्यालयलाई समेत प्रविधिमैत्री बनाइ अगाडि बढाउनु आजको आबश्यकता भएको औल्याए । समाज सुधारमा गुणस्तरीय शिक्षामा महत्वपूर्ण हुने मण्डलले बताए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल