Birat Post शनिबार, पुष २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ पुष

कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो।

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।

आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

 सम्पादन मण्डल 

यशाेदा सिग्देल

स्वस्तिका पाेखरेल

संंवाददाता
रोशिका अधिकारी

सुजन निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल