Birat Post आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ बैशाख । विराटनगर–५, मुनालपथमा रहेको विद्या भूमि स्कुलमा विद्यार्थीहरुले आफ्नो नेता छान्न शुक्रबार मतदान गरेका छन् ।
विद्यालयको हेड गर्ल र हेड ब्वाई छान्नका लागि शुक्रबार मतदान गरेका हुन् ।

कक्षा २ देखि १० सम्मका दुई सयबढी छात्र छात्रा मतदानमा सहभागी भए । विद्यार्थीलाई मतदान बारे जानकारी दिन र नेता छान्ने प्रकृया बुझाउनका लागि मतदान गरिएको विद्यालयका प्रिन्सिपल पराग ढुंगानाले बताए । विद्यालयमा मतदान गरेर नेता चयन गर्दा विद्यार्थीले निर्वाचन र मतदान कसरी गर्ने भन्नेबारे व्यवहारिक ज्ञान पाउने उनले बताए ।

विद्या भूमि स्कुलले सैद्धान्तिक ज्ञानसगै व्यवहारिक र जीवनोपयोगी सीप सिकाउँदै आएको प्रिन्सिपल ढुंगानको भनाइ छ । विद्यार्थीको कक्षा र उमेर अनुसार उस्ले जान्ने पर्ने सीपहरु विद्यालयले दिदै आएको उनले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल