Birat Post शुक्रबार, चैत्र २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

 बिराटनगर,२३ चैत ।  डाक्टर र अस्पतालको काम हो बिरामीको उपचार गर्ने तर अस्पतालहरुको भिडमा एउटा यस्तो अस्पताल पनि छ जुन अस्पताल र अस्पतालमा कार्यरत डाक्टरहरु मनकारी छन् ।बिरामीको उपचार संगसंगै समाजका दुखि पिडित र असहायहरुलाई निरन्तर सहयोग गर्छन् त्यो अस्पताल हो बिराटनगरको पारस हस्पिटल ।

केहि दिन अगाडी मात्र सुनसरीको कोशी गाउँपालिका वडा न -३ मा आगलागीमा परि दुखमा रहेको परिवारलाई पारस हस्पिटलले १६ परिवारलाई खाधान्न सहित राहत बितरण गरेको छ भने ८० जनालाई आवस्यक औषधिहरु बितरण गरिएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए। रमजानको यो महिना र पारस हस्पिटलमा बिरामीहरुको भिडको बाबुजुत पनि यस्तो दुखको समयमा हामिले सहयोग गर्नु पर्छ यो हाम्रो दायित्व हो भनेर हामि रातको समय निकालेर पनि कोशी गाउँपालिका वडा न -३ मा गएर राहत बितरण गर्यौ पारस हस्पिटलका संचालक तथा गोल्ड मेडलिष्ट डाक्टर रफिउर रहमानल्व बताए ।

सहयोग बितरण गर्न आफुहरुलाई नैतिक रुपमा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले सहयोग गरेको डाक्टर रहमानले बताए। सहयोग बितरण कार्यक्रममा कोशी गाउँपालिका वडा न -३ का वडा अध्यक्ष सुलेमान मन्सुरको पनि बिशेष भुमिका रहएको रहमानले बताए । आज शुक्रबारदेखि ईदसम्म आफ्नो ओपिडी सेवा निशुल्क राख्ने समेत डाक्टर रहमानले बताए ।

हामिले यो भन्दा अगाडी पनि बर्जु गाउँपालिकाको आगलागीमा परेको परिवारका १८ जनालाई सहयोग बितरण गरेका थियौ र अन्य ब्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको डाक्टर रहमानले बताए । मोरंग ,सुनसरी ,सप्तरी ,र भारतको बिहार राज्यमा समेत पारस हस्पिटले स्वास्थ्य शिविर मार्फत गाउँ गाउँमा गएर सहयोग गर्दै आएको छ। पच्छिलो समय समाजसेवामा पारस हस्पिटल बिराटनगरको सक्रियता बढ्दो छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल