Birat Post बिहिबार, आषाढ ०४, २०७७ मा प्रकाशित
विराटनगर ४ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ । ती मध्ये २ सय २४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै पीसीआर ल्याव परिक्षण १५ हजार ९ सय ७५ जनामा गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कमिटी सदस्य विजय कामत कांग्रेसमा प्रवेश
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
ऋषिदेव समुदायको १६ ओैं माटो दिवस संगै मोरङको बुढीगंगामा दिनाभद्री महोत्सव सुरु
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली