Birat Post शुक्रबार, आषाढ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ असार ।
विराटनगर महानगरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर स्थित वडा नं.६ का श्रीमान-श्रीमतिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको हो । संक्रमित पुष्टि भएका ३१ वर्षीय श्रीमान् र २१ वर्षीया श्रीमती गत असार ४ गते बिहीबार जोगबनी नाका हुदैं विराटनगर आएका थिए । उनीहरु दुवै जनाको शुक्रबार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

पुष्टि भएका दुवै जनालाई कोभिड १९ उपचार केन्द्र पठाउने तयारी भइरहेको महानगरका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए । उनिहरु महानगरको क्वारेन्टाइनमा बसिरहेका थिए । यो संगै हाल सम्म विराटनगर महानगरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ जना महिला ,५ जना पुरुष रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल