Birat Post शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ साउन ।
प्रदेश १ मा आज ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १२ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ६ पुरुष र ५ महिला, सुनवर्षीका १ महिलामा संक्रमण पुष्टि भएको हो । यसैगरी झापाका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।झापा मेचिनगरका ११ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै इलामका ५ पुरुष र उदयपुरका १ पुरुषमा संक्रमण देखिएको छ ।

यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल