Birat Post बुधबार, साउन २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २१ साउन ।

प्रदेश १ मा आज १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १४ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ६ पुरुष र ४ महिला, सुनवर्षीका ३ पुरुष धनपालथानका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी सुनसरी धरानका १ पुरुष,उदयपुरका १ महिला र इलामका पुरुषमा संक्रमण देखिएको छ ।

यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार १ सय ८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै आज प्रदेश १ बाट ५७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये मोरङका २६, झापाका १६, सुनसरिका ६, इलामका ६, उदयपुर, तेर्हथुम र धनकुटाका १/१ जना रहेका छन् ।

यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८८७ पुगेको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल