Birat Post शनिबार, साउन २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २४ साउन ।
प्रदेश १ मा आज ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ४८ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका २६ पुरुष र ७ महिला, बुढीगंगाका १२ पुरुष र उर्लाबारी,कटहरी,धनपालथानका १/१ महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुनसरी धरानका २ पुरुष र २ महिला, दुहवीका ३ पुरुष र १ महिला, र इनरुवाका २ पुरुष गरी १० जनामा संक्रमण देखिएको छ ।

यसैगरी अन्य महोत्तरीका १ पुरुष, १ महिला र राजविराजका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ८३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल