Birat Post बिहिबार, साउन २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ साउन ।
प्रदेश १ मा आज  ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ८८ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ३८ पुरुष २२ महिला,बुढीगंगा का २५ पुरुष, कटहरी का १ पुरुष २ महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुनसरी इटहरीका १० पुरुष र ३ महिला, दुहबीका ३ पुरुष, बराहक्षेत्र, रामधुनीका १/१ पुरुष र धरानका १ महिलामा गरी १९ जनामा संक्रमण देखिएको छ ।

यसैगरी इलामका ४ पुरुष,झापाका १ पुरुष, उदयपुरका १ महिला र अन्य धनुषा,पर्साका १/१ महिलामा संक्रमण पुष्टि भएको छ ।

यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७ सय २६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल