Birat Post बिहिबार, भाद्र ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ भदौ ।
प्रदेश १ मा आज ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १० जना मोरङका संक्रमित रहेका छन् । मोरङ बुढीगंगाका २ पुरुष र २ महिला, सुन्दरहरैचाका ५ पुरुष र १ महिलामा  संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुनसरी धरानका ३ पुरुष र ३ महिला, कोशी गा.पा.का ४ पुरुष, रामधुनीका, दुहवी का १/१ पुरुषमा गरी १२ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै झापाका १ पुरुष,धनकुटाका १ पुरुष, उदयपुरका २ पुरुष १ र महिला र अन्य  सर्लाहीका १ पुरुष र १ महिला,धनुषा,जनकपुरका १/१ पुरुष ,महोत्तरीका २ महिलामा संक्रमण  देखिएको छ ।

त्यस्तै तेर्हथुमका ६ पुरुष र ३ महिलामा समेत संक्रमण पुष्टि भएको छ ।

यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल