Birat Post आइतबार, भाद्र ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ७ भदौ ।
प्रदेश १ मा आज ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ५० जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका २४ पुरुष र १८ महिला,बुढीगंगाका १ पुरुष र ४ महिला, केराबारीका २ र ठेगाना नखुलेका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाको कमल गा.पा.का २ पुरुष र १ महिला, झापा गा.पा.का १ पुरुष, बिर्तामोडका २ महिला, कन्काईका १ महिला, गौरादह का २ र ठेगाना नखुलेका १ पुरुषमा गरी १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी इटहरीका ८ पुरुष र १ महिला,अन्य धनुषाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यससंगै प्रदेश एकमा कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय ५९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज २५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या १ हजार २ सय ६८ पुगेको छ ।

 

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल