Birat Post आइतबार, मंसिर २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ मंसिर ।
त्रिभुवन विश्वविद्यालयद्वारा संचालित स्नातक तह अन्तर्गतका बि.बि.एस, बि.एड र बि.एस.सी चौथो बर्षको परिक्षाहरु आज देखि सुरु भएको छ । गत वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो ।

महामारिको जोखिम र विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै उनिहरुलाइ पायक पर्ने स्थानमा परिक्षा केन्द्र विस्तार गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सबैखाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरि परिक्षाहरु संचालन भइरहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल