Birat Post सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ बैशाख ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार प्रदेश २ धनुषा ८ का ४८ वर्षीय पुरुषको सोमबार बिहान करिब ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो।

सह–प्रवक्ता पोखरेलले मृतक पुरुषमा वैशाख १० गते कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिए।

उच्च रक्तचापका विरामी पुरुषलाई कोरोना संक्रमण पुष्टि हुनुपूर्व वैशाख ९ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

 

सम्बन्धित

ताजा अपडेट
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित
कांग्रेस पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै
आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती मनाइदै

लोकप्रिय

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल