Birat Post शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ बैशाख ।
मोरङ जिल्लामा लगाइएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । यस संगै दश दिन निशेधाज्ञाको अवधि समेत बढाइएको छ । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जेठ २ गतेबाट लागु हुनेगरि दश दिन निषेधाज्ञा थप गरिएको जानकारी दिए । यस्तै उद्योग क्षेत्रमा पनि कडाई गर्ने र औद्योगिक मजदुरलाई घरबाट उद्योगसम्म जान रोक लगाइने भएको छ ।

उद्योगकै आवास गृहमा रहेका मजदुर प्रयोग गरेर उद्योग सञ्चालन गर्न भने पाइने भएको छ । सङ्क्रमण बढे संगै यसखाले निर्णय गरिएको निरौलाले बताए । सरकारी कार्यालयकाअत्यावश्यक सेवाहरु बाहेक अन्य कुराहरु बन्द गरिएको छ । खाद्यान्य सागसब्जी, दूधलगायत अत्यावश्यक बस्तुतको विक्रीका लागि भने प्रशासन केही लचिलो देखिएको छ । प्रशासनले विहान १० बजेसम्मको समयमा स्वास्थ्य मापदण्ड अपनाएर किनबेच गर्न आग्रह समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल