नागा बाबाहरू पशुपतिनाथ आइपुगे

काठमाडौँ– १२ फाल्गुन । काठमाडौँ– शिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्। सोमबार पशुपति मन्दिर प्रवेश गरेका छन् । जोगीका चार ...

पशुपतिमा महाशिवरात्रि पर्वको तयारी पूरा

काठमाडौं ,१२ फाल्गुन ।  पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले तयारी सम्पन्न भएको जानकारी गराएको हो ।यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक ...

एक महिने स्वस्थानी व्रतको आजबाट समापन

काठमान्डौं,३० माघ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर -घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज ...

योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा मुख्यमन्त्री आदित्यनाथसँगै भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुकले पनि संगमस्थलमा डुबुल्की लगाएका छन्। भुटानी नरेशले गंगा पूजा र आरती गरेका थिए। त्यसपछि अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन तथा पूजा गरेका थिए। योगी आदित्यनाथ ...

गायत्री मन्दिरलाई साझा धरोहर बनाइने

झापा,,१३ माघ ।  कोशी प्रदेशमै  पहिलो पटक भव्यरुपमा  बिर्तामोड ५ अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा  विकसित गरिने भएको छ । अढाई करोड रुपैयाँको लागतमा  बनेको  आकर्षक गायत्री माताको  त्यस मन्दिरलाई हरेक जातजाति , धर्म  र समुदायको  लागि साझा धरोहर बनाउने गरी  मन्दिर निर्माण  समितिले ...

झापामा हुने धार्मिक अनुष्ठान सफल बनाउन ४८ वटा संघसंस्थाको साझा प्रतिवद्धता

झापा, माघ ११ । बिर्तामोडमा पहिलो पटक माघ १७ गतेबाट २१ गतेसम्म आयोजना गरिएको  पाँच दिवसीय धार्मिक अनुष्ठान सफल बनाउन बिभिन्न ४८ वटा संघ संस्थाले सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले धार्मिक अनुष्ठानलाई सफल बनाउन आ– आफ्नो ठाउँबाट ...

भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड

विराटनगर,१ माघ । भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ। प्रत्येक १२ वर्षपछि लाग्ने कुम्भ भेला प्रयागराजमा सुरू भएको हो। त्रिवेणी संगममा स्नानका लागि लाखौँको संख्यामा श्रद्धालु पुगिरहेका छन्। कुम्भ मेलालाई आस्थाको संगमका साथै उत्तर ...

स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

रोशिका अधिकारी विराटनगर,१ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । हिन्दू धर्मावलम्बीहरूले चोखोबसी घरमा श्री स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन ...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै,माघ स्नान गर्न नदी किनारमा भक्तजनको भीड

विराटनगर,१ माघ ।   प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।  माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ ...

आज ‘तमु ल्होसार’ मनाइँदै

विराटनगर,१५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य ...

विराटनगरको रुद्रेश्वर शिव पाञ्चायन मन्दिरमा महापुराण, धर्मानुरागीहरुको व्यापक सहभगिता

कौशल निरौला विराटनगर,२२ मंसिर । विराटनगर–४ ग्रीनपार्कमा रहेको रुद्रेश्वर शिव पाञ्चायन मन्दिर सेवा समितिद्वारा आयोजना गरिएको श्रीमद्भागवत महापुराणमा धर्मानुरागीहरुको व्यापक सहभगिता बढेको छ । पुराणका मुख्य वाचक योगेश भण्डारी र सहायक वाचक पण्डित श्याम पौडेल रहेका छन् । मंसिर १७ ...

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, ६ मङ्सिर । यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ । हिमपातसँगै मौसम अझै ...

छठ पर्वको अवसरमा नेता पराजुलीले गरे २७औं पटक दण्डप्रणाम

विराटनगर,२२ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले छठ पर्वको अवसरमा २७औं पटक दण्डप्रणाम यात्रा गरेका छन् । वैदिक सनातन हिन्दू राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि पराजुलीले २७औं ...

आश्विन शुक्ल अष्टमी र नवमी पर्व आज मनाइदै

काठमाडौँ, २५ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा ...

यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना

काठमाडौं, असोज २२ । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण ...

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं, २२ असोज । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो ...

बडादशैँ शुरु, यस्तो छ घटस्थापनाको शुभ साइत

विराटनगर,१७ असोज । बडादशैँ शुरु भएको छ । पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिदै छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुनेछ । नवरात्रको ...

आजदेखि सोह्र श्राद्ध आरम्भ

विराटनगर,२ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध ...

वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै

विराटनगर,१ असोज । आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। विश्वकर्माको ...

तीजको पहिलो दिन आज दर खाइँदै

विराटनगर,२० भदौ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारी स्वरूप आज दर खादै छन् । दर खाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदै छ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल