विराटनगर,१२ मंसिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व सोमबार श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर ...
विराटनगर,५ कात्तिक । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शनिबार मनाइँदै छ ।पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई ‘धनतेरस’ भनिन्छ । यस दिन ...
काठमान्डौं,३ कार्तिक । कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यस दिन सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने नेपालका खगोलविदले जनाएका छन् । नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ ...
विराटनगर,२६ असोज । पहिलोपटक विराटनगरमा श्रीनिम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन हुने भएको छ । सम्मेलनको तयारी स्वरुप विभिन्न चरणका धार्मिक कार्यक्रम हुन थालेका छन् । यही असोज २९ गते देखी ३१ गतेसम्म तीन दिन चल्ने सम्मेलनमा नेपाल र भारतका श्रीनिम्बार्क वैष्णवहरु ...
काठमाडौं ,१४ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ । गत सोमबारदेखि शारदीय नवरात्र शुरु भई नित्यकर्मका रुपमा दुर्गा पूजा र आराधना ...
विराटनगर,१४ असोज । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । दसैँको पहिलो दिन शैलपुत्री, ...
विराटनगर,१३ असोज । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष ...
काठमाडौं ,२६ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले ...
विराटनगर,२ साउन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले ईस्कोन नेपालको टोलि संग भेटघाट गरेका छन् । बिराटनगर १४ जतुवा स्थित श्रीकृष्ण गौसेवा सदनमा गौसेवा गर्नेक्रममा उनले इस्कोनको टोलीसंग भेट गरेका हुन् । धार्मिक तथा सामाजिक छवि बनाएका यादव ...
विराटनगर,२ साउन । साउनको पहिलो सोमबार आज देशै भरका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको ...
अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ। जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन फिर्ता भएको छैन भने राशी अनुसारको केहि उपाय गरेमा यो समस्या हटेर जाने धार्मीक मान्यता छ। ...
– राजाराम दास जनकपुरधाम २९ असार । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा ...
विराटनगर ,२९ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी ...
रोशिका अधिकारी विराटनगर २६ असार । आज आषाढ शुक्ल एकादशी अर्थात घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधनाको समय आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज ...
महाभारतका मुख्य पात्रहरूले श्रापको सामना गर्नुपरेको थियो । भनिन्छ महाभारत आठ श्रापको योग पनि हो । दुर्योधनलाई श्राप एक पटक महर्षि मैत्रेय हस्तिनापुर गएथे। यहाँ पुगेर केही बेर विश्राम गरिसकेपछि उनलाई धृत राष्ट्रले सोधे भगवान् वनमा पाँच पाण्डव कुशलतापूर्वक त ...
विराटनगर,४ असार । नेपाल ज्योतिष परिषद् प्रदेश नं.१ को तेस्रो प्रदेश अधिवेशन सुन्दरहरैँचामा सम्पन्न भएको छ । शुक्रबार भएकाे अधिवेशनबाट विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति बनेको छ । वरिष्ठ उपाध्यक्ष सन्तोष पोख्रेल, उपाध्यक्ष मोरङबाट बाबुराम निरौला, सुनसरीबाट हरि ...
आज असार ३ गते ,२०७९, शुक्रबार । १७ जुन २०२२ । असारकृष्णपक्ष तृतीया, विष्टि करण, उत्तरषाढा नक्षत्र, इन्द्र योग, चन्द्रमा मकर राशिमा छ । आज बिहान सूर्योदय ०५ : ०९ मा भएको छ भने सूर्यास्त ०७ः०२ मा हुनेछ । ...
विराटनगर,२४ जेठ । विराटनगर स्थित झीपुच (नेपाल भाषा तथा सास्कृतिक संघ) को प्राङ्गणमा कालभैरवको मूर्ति प्राण प्रतिष्ठा तथा अनावरण गरिएको छ । उपत्यका वाहिर पूर्णकदको कालभैरवको मूर्ति पहिलो भएको दावी सस्थाको छ । विराटनगर महानगरका निवर्तमान मेयर तथा कांग्रेस केन्द्रीय ...
ललितपुर,१२ जेठ । ललितपुरको जावलाखेलमा जेठ २१ गते शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । जेठ १८ गते बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्याइने साइत रहेको छ । जावलाखेल पुर्याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक ...
विराटनगर, ४ जेठ । विराटनगर ४ स्थित श्री लक्ष्मीनारायण मन्दिर (जियर शैक्षिक संस्था) मा मंगलबार कुमार खतिवडाको अध्यक्षतामा समिति गठन भएको छ । समितिका उपाध्यक्षमा देवराज सुवेदी, महासचिव युवराज धिताल, कोषाध्यक्ष रमेश आचार्य र सचिवमा लालमोहन ठाकुर चयन भएका छन् ...
