विराटनगरको सत्यनारायण मन्दिरले गर्‍यो बाल गोपाल प्रतियोगिता

विराटनगर,२० भदौ । विराटनगर स्थित सत्यनारायण मन्दिरले बाल गोपाल प्रतियोगिता गरेको छ । बुधबार आयोजित प्रतियोगितामा ८ वर्ष मुनिका १८ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकाकाले विभिन्न पहिरनमा आफ्ना ...

कानुन निर्माणमा सरोकारावाल पक्षको सहभागिता गराउन माग

विराटनगर,२० भदौ । प्रदेशस्तरका कानुन निर्माण गर्दा नागरिक समाज र सरोकारवाला समूहको सुझाव अपरिहार्य हुनेमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजनाको सहयोग तथा संसदीय पत्रकार मंच कोसी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा आयोजित ...

भद्रपुरमा ओम साई पाथीभरा अस्पतालले सेवा विस्तार गर्ने

भद्रपुर, २० भदौ । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि थप सेवा बिस्तारको तयारी गरेको छ । अस्पतालले आगामी असोज १ गतेबाट १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्ड थप गर्ने तयारी गरेको अस्पतालका सञ्चालक ...

ग्रेडेड स्कूलमा राधाकृष्ण पोषाक प्रतियोगिता

  विराटनगर,१९ भदौ । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा राधाकृष्ण पोषाक प्रतियोगिता आयोजना गरिएको छ । कृष्ण जन्मअष्टमीको अवसर पारेर मंगलबार राधाकृष्ण पोषाक प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा जे केजीदेखि एसकेजीसम्मका ६७ जनाको सहभागिता रहेको थियो । उनीहरू राधा र ...

पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन

ताप्लेजुङ,१९ भदौ। प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ...

नेपाल हक्की संघ मोरङमा प्रकाश दाहाल

विराटनगर,१८ भदौ । नेपाल हक्की संघ मोरङका अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । आइतबार भएको नेपाल हक्की संघ मोरङको अधिवेशनबाट अध्यक्षमा दाहाल चयन भएका हुन् । संघको उपाध्यक्षमा पासनकुमार तामाङ र सचिवमा अञ्जु दाहाल चयन भएका छन् । यस्तै ...

ग्लोबल आईएमई बैंकका महिलाले मनाए तीज

विराटनगर,१७ भदौ । कोसी प्रदेश राजधानी विराटनगरस्थित ग्लोबल आइएमई बैंकका विभिन्न पाँचवटा शाखाका महिला कर्मचारीहरुले तीज मनाएका छन् । विराटनगरस्थित विभिन्न शाखाका अधिकृत तथा विभिन्न तहका कर्मचारीले संयुक्त रुपमा शनिबार हरितालिका तीज मनाएका हुन् । विराटनगरस्थित जलजला मोड, ट्राफिक चौक, ...

चाेरी गर्न नसकेपछि माेटर साइकलमा आगजनी

विराटनगर,१४ भदाै । विराटनगर-८ स्थित अमर टाेलमा अज्ञात समुहले माेटरसाइकल चाेरी गर्न नसकेपछि  आगजनी गरेर हिडेकाे छ । तुलसी देवी ठकुरीकाे घरमा राखिएको मे १० प २६१६ निलाे रंगकाे पल्सरमा बिहीबार गएराती अज्ञात समुहले आगाे लगाएको हाे । ६ फिट अग्लाे ...

नेपाल दन्त सामाग्री वितरक संघको केन्द्रीय समिति गठन

विराटनगर , भदौ १२ । नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) को केन्द्रीय अध्यक्षमा शालिक राम अर्याल निर्वाचित भएका छन् । शनिवार काठमाण्डौमा सम्पन्न संघको तेस्रो साधारणसभाले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साथै उक्त साधारणसभाले अध्यक्ष अर्यालसहित समितिका ...

विराटनगरमा “सन टु हुमन फाउण्डेसन” को नयाँ दृष्टिकोण शिविर

विराटनगर,१२ भदौ । सन टु हुमन फाउण्डेसनले विराटनगरमा नयाँ दृष्टिकोण वाला शिविरको आयोजना गरेको छ । विराटनगरको सिटी प्यालेसमा आयोजित शिविर मंगलबार बाट शुरु भएको छ । तीनदिन सम्म चल्ने यो शिविरमा विराटनगरका ६ सय जना मानिसहरुको सहभागिता रहेको छ ...

अम्बे मुरारी सेवा केन्द्र र सन्जिवनी आइकेयरद्धारा आँखा जाच

विराटनगर,११ भदौ । अम्बे मुरारी सेवा केन्द्र र सन्जिवनी आइकेयर सेन्टरको सयुक्त आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विराटनगर वडा नं.८ स्थित शुसिक्षा आधारभुत विद्यालयका विद्यार्थीहरुको आँखा जाँच गरिएको हो । शिविरमा ३ सय ५० जना ...

उदयपुरको त्रियुगामा डेङ्गु र आँखा पाक्ने रोगको प्रकोप

उदयपुर, ३० साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाक्ने  रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको ...

आजदेखि मलमास समाप्त हुदै

विराटनगर, ३१ साउन । आज मिति २०८० साउन ३१ गते बुधबार, इस्वीसंवत अगष्ट १५ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिकश्रावणकृष्णपक्ष चलिरहेको ...

आमाको हत्या आरोपमा छोरा पक्राउ

  ताप्लेजुङ, २९ साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु ...

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

विराटनगर ,२९ साउन । कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले बैठकबारे सूचना प्रकाशित गरेका छन् । गत असार १४ गते तेस्रो अधिवेशन आव्हान भएको थियो । जसमा तत्कालिन ...

गरीबी निवारण र विकासमा ध्यान दिन मुख्यमन्त्री थापा दिए निर्देशन

विराटनगर,२८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरीबी निवारण र बिकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रियताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारको बिषयगत मन्त्रालयहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे मुख्यमन्त्री थापाले ...

टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुललाई

विराटनगर, २८ साउन । विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जितेका छन् । प्रतियोगिताको विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेष्ट, बुढानिलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी हुँदै उपाधि जितका हुन् ...

एल.पि ग्याँस विक्रेता संघ मोरङको साधारणसभा तथा अधिवेशन सम्पन्न

विराटनगर,२७  साउन । एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एल.पि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा , प्रदेश अध्यक्ष ...

सुँगुरको खोर भित्र गाडिएको अवस्थामा श्रेष्ठको शव फेला

तेह्रथुम,२७ साउन । आठराई संक्रान्तिबजार स्थित डाँडागाउँकी २४ वर्षीया रेसिका श्रेष्ठ(दमन्ता)को शव उनको पसल नजिकै रहेको सुँगुरको खोरमा गाडिरहेको अवस्थामा भेटिएको छ । गत साउन १४ गते आफ्नै घरबाट हराएकी दमन्ताको खोजी गर्ने क्रममा उनकै पसल नजिकै सॅुगरको खोरमा गाडिएको ...

संखुवासभा कारागारमा दुई जना कैदीबन्दीको मृत्यु ,घटना शंकास्पद

संखुवासभा,२४ साउन । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मृत्यु हुनेमा मादी नगरपालिका(५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका(७ नुवाकोटका २८ वर्षीय आकाश बलामी रहेका छन् ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल