डेंगु भयावहरुपमा आए कोभिड अस्पतालहरु प्रयोगमा ल्याइन्छ : मुख्यमन्त्री थापा

विराटनगर,२२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा डेंगु नियन्त्रण बाहिर जाने स्थिति आए कोभिड अस्पतालहरुलाई प्रयोगमा ल्याइने बताएका छन् । यसका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको थापाले बताए । कोभिड महामारी हटेसंगै कोभिड अस्पताल र केन्द्रहरु बन्द अवस्थामा ...

स्थिर सरकारका लागि सहमति,सहकार्य आवश्यक छ : मुख्यमन्त्री थापा

विराटनगर,२२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न सहमति, सहकार्य आवश्यक रहेको बताएका छन्। सोमबार विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित वारुणयन्त्र तथा पिकअप भ्यान हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री थापाले प्रदेशमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य ...

मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै स्थानीय आन्दोलनमा ,स्थानीय नेता देखि सांसद समेतको ऐेक्यबद्धता

विराटनगर,२१ साउन । मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् । नागरिक संघर्ष समितिको नाममा आन्दोलनको सुरुवात गरिएको छ । ...

धरानमा डेंगुबाट थप एक जनाको मृत्यु

धरान,२१ साउन । धरान उपमहानगरपालिकामा डेंगुबाट थप एक जनाको मृत्यु भएको छ। यो सँगै डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। धरान उपमहानगरपालिकाका महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु ...

देशभरको मौसम आज यस्तो हुनेछ

काठमान्डौं,२१ साउन । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा उत्तर र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा ...

तनस्का फेसन शो रनवेमा कलाकार दिपाश्री र सविता आउने

विराटनगर,१९ साउन / विराटनगरमा शनिवार (भोलि) आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित मोडेल सविता कार्की आउँने भएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन ...

“थुन्ने की सुन्ने” कार्यक्रम गर्दै विराटनगरका उद्योगी

  विराटनगर,१८ साउन । विराटनगरका उद्योगी,व्यवसायीले “थुन्ने की सुन्ने” कार्यक्रम गर्ने भएका छन् । उद्योग व्यवसाय क्षेत्रहरुले भोग्दै आएका समस्याहरुको समाधानका लागि नीतिगत बहस र पैरवी गर्दै यो कार्यक्रम गर्न लागिएको हो । उद्योग संगठन मोरङको अगुवाईमा हुन लागेको कार्यक्रममा ...

व्यवसायजन्य स्वास्थ्य सुरक्षाको सर्वेक्षण प्रतिवेदन सार्वजनिक

  विराटनगर,१७ साउन उद्योग संगठन मोरङले सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा गरेको सर्वेक्ष्ँणको प्रतिवेदन सार्वजनिक गरेको छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षाका तय मापदण्डलाई आधार रही सर्वेक्षण गरिएको थियो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा संगठनका अध्यक्ष्ँ ...

प्रहरीलाई दिइयो मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम

विराटनगर,१७ साउन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले तीनदिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम प्रदान गरेको छ । साउन १५ गते बाट संचालन भएको तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा ...

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त,भोलि बिहान शपथ ग्रहण गर्ने

विराटनगर,१६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुन: नियुक्त भएका छन् । मंगलबार सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा दाबी पेस गरेका थापालाई नेपालको सविधानको धारा १६८ को उपधारा९२० बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले ...

कोशी प्रदेशमा ८४ प्रतिशत धान रोपाइँ

  विराटनगर,१६ साउन । यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । गत वर्ष भने यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ३३ हेक्टर ...

अधिकृत निरौलालाई मन्त्रालयमा हाजिर हुन निर्देशन

काठमाडौं, १५ साउन । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ । सरकारी निवासमा अनैतिक गतिविधिमा रहेको भिडियो सार्वजनिक भएपछि विवादमा आएका निरौलालाई हाजिर हुन मन्त्रालयले ...

विराटनगरमा आँखा पाक्ने रोगका बिरामी बढ्दो , सचेत रहन आग्रह

विराटनगर,१५ साउन । विराटनगरमा आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस)का बिरामी बढ्दै गएका छन्। चर्को गर्मी याम, धुलो धुवाँसँगै मानिसको आँखा पाक्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयलाई सचेत रहन आग्रह गरेको छ। विद्यालयमा विद्यार्थीबीच यसले प्रभाव बनाउँदै लगेको बताएका महानगरका स्वाथ्य ...

विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने

विराटनगर,१४ साउन । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को ...

अरनीको कलेजमा भर्ना भएका एक हजार बढी विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर,९ साउन / विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण प्रदान गरिएको छ । कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । विज्ञान संकायमा ९२० र होटेल मनेजमेन्ट र व्यवस्थापन संकायमा ८० ...

आज देश तथा विदेशका विभिन्न स्थानमा भानुजयन्ती मनाइदै

विराटनगर,२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। तनहुँको चुँदी रम्घामा जन्मिएका धनञ्जय ...

सनातन युवामञ्च विराटनगरको अभियान “भोकालाई भोजन ,प्यासालाई पानी”

विराटनगर,२२ असार । सनातन युवामञ्च नेपाल विराटनगरले भोकालाई भोजन ,प्यासालाई पानी अभियानको थालनी गरेको छ । कोशी अस्पतालवाट शुक्रबार शुरुवात गरिएको कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका, प्रदेश सभा सदस्य भीम पराजुलीले सुभारम्भ गरेका छन् । उक्त भोजन ...

‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई विभिन्न उपहार

झापा, १९ असार । ‘एभरेष्ट हाइपर मार्केट’ले आफ्ना ग्राहकका लागि पेट्रोल नि:शुल्क उपलब्ध गराउन शुरु गरेको छ । मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसंगै ग्राहकलाई नि:शुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेको मार्केटका सञ्चालक चान महमदले जानकारी दिए । बाह्रदशी गाउँपालिका– ३ ...

स्वर्गीय नेता मनमोहनको आर्दशलाई सबैले अनुशरण गर्नुपर्ने

विराटनगर , १६ असार । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकोले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन । १०३ औँ जन्मयन्तीको अवसरमा बोल्दै उपकुलपति पोखरेलले स्वर्गीय ...

कोशी प्रदेश : अर्को सरकार गठन नभएसम्म अहिलेकै सरकारले काम गर्न पाउने

विराटनगर ,१५ असार । प्रदेशसभाबाट विश्वसको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपनि अर्को सरकार गठन नभएसम्म यही सरकारले निरन्तरता पाउने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा ९३० कमोजिमयही प्रदेश मन्त्रिपरिषद्ले ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल