विराटनगर,११ फागुन / हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सम्पूर्ण महानगरवासीलाई मेयर नागेश कोइरालाले आह्वान गरेका छन् । विराटनगरबाट हात्तीपाइले रोग निवारण गर्न सबैले औषधि सेवन गर्नुपर्नेमा जोड दिए । महानगर परिसरमा सञ्चालित स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनपछि मेयर कोइरालाले ...
विराटनगर,४ फाल्गुन । विराटनगरमा अवैध मेडिकल सर्जिकल सामाग्रीहरू बरामद भएको छ । भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा को १ ह १३२५ नं को सिटी सहित १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामाग्री प्रहरीले बरामद गरेको छ । ...
काठमाडौँ ,३ फाल्गुन । स्वदेशमै उत्पादित र आयातित औषधिको गुणस्तर परीक्षण नहुँदा उपभोक्ता कमसल औषधि सेवन गर्न बाध्य छन् । औषधि व्यवस्था विभागकै अध्ययन ले पनि १० प्रतिशत औषधि कमसल हुने गरेको देखाएको छ । विभागले औषधिको बजार नियमन कमजोर ...
काठमान्डौं,२८ माघ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९ गते सरकारी तथा गैरसरकारी अस्पतालहरुमा ...
विराटनगर,१८ माघ । शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ । हामीले फोक्सोको सहाराले मात्र सास फेर्न ...
विराटनगर, १५ माघ । भारतको ७४ औं गणतन्त्र दिवसको उपलक्षमा नेपाल भारत मैत्री समाजले मोरङको जहदा –५ मझारे स्थित हनुमान आधारभूत विद्यालयमा नि:शुल्क होमियोपैथिक स्वास्थ्य शिविर आयोजना गरेको छ । माहेश्वरी समाज (महेश हामियो दातव्य औशधालय)को सहकार्यमा शुक्रबार आयोजित शिविरमा ...
काठमाडौं, २६ पुष । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन ...
विराटनगर,२२ पुष / विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा ...
विराटनगर ,२१ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले सडक मानवहरुको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहनुपर्ने बताएका छन् । वेसहारा मानिसहरु लागि हामी छौ भनेर काम गर्न कुनै कन्जुसाइ गर्न नहुने उनको भनाई थियो । मारवाडी युवा ...
विराटनगर,९पुष । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको हो । हस्पिटलले वार्षिकोत्सव ...
विराटनगर ,८ पुष/भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुप को आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलको आयोजनमा आज १ दिने निशुल्क आखाँ शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा ४५० ...
विराटनगर,१३ मंसिर । मोरङ स्थित बुढीगंगा पुष्पलाल चोकका नागरिकहरुलाई लक्ष्यित गरेर नि:शुल्क राठी स्वास्थ्य सेवा सुरु भएको छ । सेवा नै धर्म भन्ने मूल मान्यताका साथ राठी परिवारले होमियोपेथिक स्वास्थ्य उपचार सेवा सुरुगरेको हो । सेवा प्रदानका लागि घनश्याम राठी ...
काठमान्डौं,२० कात्तिक । नेपालमा आज थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८७९ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज १८ जना कोरोना ...
काठमान्डौं,५ कात्तिक । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुन: खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको ...
विराटनगर,३१ असोज । मोरङको रंगेली नगरपालिका-९ बेलचोकका आशिस मुर्मू उपचार खर्च तिर्न नसक्दा झण्डै २ महिना देखि विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा बन्दी सरह बाँचिरहेका छन् । गोडामा गम्भिर चोट लागेर उनी अस्पतालमा पुगेका थिए । हस्पिटल र फार्मेसीको ...
काठमान्डौं,३० असोज । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ...
विराटनगर,२६ असोज / विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर–१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ...
विराटनगर,१३ असोज । विश्व मुटु दिवस विराटनगरमा मनाइएको छ । प्रभातफेरी एवं सचेतना कार्यक्रममा बोल्दै कोशी अस्पताल विराटनगरमा मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवले उच्च रक्तचाप र मधुमेहको नियन्त्रण,शारीरिक अभ्यास , धुम्रपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट वच्न सकिने ...
अधितम तराइका क्षेत्रमा लाग्ने हैजाले यस पटक काठमान्डौलाई समेत धक्का दिएको छ । नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । काठमान्डौंमा लागेको हैजाले देशभरका मानिसहरुलाई पनि नभेट्ला भन्न सकिन्न । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरूले ...
विराटनगर,१० असार । औषधि व्यवसायी संघको ४९ औं स्थापना दिवसको अवसरमा दीपप्रज्वलन गरिएको छ । विराटनगर स्थित कञ्चनबारीमा भएको कार्यक्रमा स्थापना दिवसको संझना गरिएको छ । औषधि व्यवसायी दीपा तिम्सिनाले स्थापना दिवसको अवसरमा पसल अगाडि दीप प्रज्वलन गरेकी थिइन ...
