भदौ ११, बिराटनगर । भारतको आसमस्थित दीमा हसाओ जिल्लामा अज्ञात समूहले सात ट्रकमा आगो लगाएका छन् । उक्त आगजनीमा परी पाँच चालक ज्यूँदै जलेर मृत्यु भएको बताइएको छ । गुवाहटीबाट करिब २०० किलोमिटरको दूरीमा भएको घटनामा बिहीबार राति आगजनी अगाडि ...
भदौ ११, विराटनगर । अफगानिस्तानको काबुल विमानस्थल बाहिर भएका तीन श्रृंखलाबद्ध विस्फोटमा मृत्यु हुने बढिरहेका छन् । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ८० जनाको ज्यान गएको छ । २ सय भन्दा बढी घाइतेमध्ये केही तालिबान लडाकुहरू पनि घाइते भए ...
भदौ, १० विराटनगर । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको पूर्वी र उत्तरी गेटमा प्रतीक्षा गरिरहेकाहरुलाई ‘तुरुन्त अफगानिस्तान छाड्न’ भनिएको छ । यसअघि बेलायतले पनि यस्तै प्रकारको ...
विराटनगर,४ भदौ । एजेन्सीको सहयोगमा तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की दिदै आएको ...
२३ चैत सिन्ह्वा । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था ...
२३ चैत सिन्ह्वा । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ । सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण ...
भारत १७ फाल्गुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सोमबार बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको कोभ्याक्सिन प्रधानमन्त्री मोदीले लगाएका हुन् । यो भ्याक्सिन लगाए संगै मोदीले ट्वीट ...
एजेन्सीको सहयोगमा, १७ फाल्गुन । म्यानमारमा सैन्य शासनको विरोधमा अहिले पनि प्रदर्शन जारी छ । यही प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको खबरहरु सञ्चारमाध्यमहरुमा आएका छन् । अन्य छिटपुट दमनका घटनाहरु समेत सार्वजनिक भइरहेको ...
अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी भइ भग्नावशेष सर्वसाधारणको घरमाथि झरेको छ। डेन्वरमा बोइङ्ग ७७७ को एकभागमा आगलागी भइ भग्नावशेष स्थानीयको घरमा झरेको हो। सो विमानमा २३१ यात्रु र १० जना चालकदलका सदस्य थिए। एक भागमा आगलागी भए पनि सो ...
विराटनगर ४ फाल्गुन । बंगलादेशको एक अदालतले लेखक तथा ब्लगर अभिजीत रायको हत्यामा सम्लग्न पाँचजनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अर्का एक दोषीलाई जन्मकैदको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही दिन पहिले अभिजीत रायको पुस्तकका प्रकाशक फैसल अरेफिन दीपनको हत्यामा ...
एजेन्सी ३० माघ । भारतको सर्वोच्च अदालतले सामाजिक सञ्जालमाथि नियमन गर्न आदेश दिएको छ। ट्वीटरविरुद्ध परेको एक सार्वजनिक सरोकारको विवादमा फैसला गर्दै सर्वोच्च अदालतले घृणा फैलाउने सामाग्री रोक्न केन्द्र सरकार र ट्वीटरलाई आदेश दिएको हो। सर्वोच्चले ट्वीटर लगायतका सामाजिक सञ्जालबाट ...
एजेन्सी,२७ माघ । म्यानमारमा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिने सैन्य नेताले आफ्नो कार्यको बचाउको प्रयास गरेका छन्। गत हप्ता सत्ता हत्याएपछिको पहिलो टेलिभिजन सम्बोधनमा सैनिक प्रमुख जनरल मिन आङ लाइङले गएको नोभेम्बर ८ मा भएको चुनाव निष्पक्ष नरहेको दाबी ...
न्यूयोर्क, अमेरिका । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले लिगल गुड र सामुदायिक विकासको लागी अन्तरद्रोही परिषद सॅंग सहकार्य गर्दै कोरोना परिक्षण गरेको छ । न्युयोर्क शहरको क्वीन्स स्थीत मोनार्क क्लीनिककी डाक्टर अलिसीया अलमेन्ड्रलले निशुल्क कोभिड-१९ को पीसीआर टेस्टका लागि ...
काठमान्डौ २४ माघ । म्यानमारको ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी),कि अध्यक्ष आङ सान सूकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ। गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा ...
माघ २२ बिहिवार । सैन्य कु पछि सामाजिक सञ्जाल फेसबुकबाट अस्थिरतमा मच्चाइरहेको भन्दै म्यानमारमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ । सञ्चार तथा यातायात मन्त्रालयले फेब्रुअरी ७ सम्मका लागि प्रतिबन्ध जारी रहने बताएको छ । सैन्य कुपछि म्यानमारमा सत्तारुढ पार्टीका नेताहरू नजरबन्द ...
अमेरिका ४ न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर विभिन्न सामाजिक काममा सक्रिय भएको छ । अमेरिकामा हुने हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएको फाउण्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हालै नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)संग बृहत ...
भारतमा शनिबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । सन् २०२० को जनवरी ३० मा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको थियो । यसको एक वर्षपछि खोप अभियान सुरु भएको छ । भारतले विश्वकै सबैभन्दा ठूलो खोप अभियान भएको ...
अन्तराष्ट्रिय ब्युरो । अमेरिकामा ट्रम्पलाई संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थाबाट हटाएमा समर्थकहरु हिंसात्मक आन्दोलन गर्ने तयारी रहेको भन्दै एफबिआईले सचेत गराएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रर्दशनको तयारी गरेको संघीय अनुसन्धान ब्यूरोको आंकलन छ । राष्ट्रपतिमा ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध हत्या अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या गर्ने क्रमममा इराकी सैनिक अधिकारीको पनि हत्या गरेको अभियोगमा ट्रम्पविरुद्ध ...
अन्तराष्ट्रिय डेस्क, २३ पुस । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले अन्तिम औपचारिकता पाएको छ । हिंसात्मक तरिकाले अगाडी बढेका डोनाल्ड ट्रम्प भने अझै हार अस्वीकार गरिरहेका छन् । ट्रम्पका समर्थकहरुले संसद भवनमा गरेको आक्रमणका कारण केही घण्टा ...