काठमाडौँ,१९ असार । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ।महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाको ...
काठमाडौँ,१९ असार । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १० हजार रूपैयाँमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १ लाख १० हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ। ...
विराटनगर ,असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । महानगरको १२ औं नगरसभामा आइतबार उपप्रमुख शिल्पा कार्कीले बजेट सार्वजनिक गरेकी हुन् । बजेटको स्रोत व्यवस्थापनमध्ये संघीय सरकार ...
काठमान्डौ.,६ असार । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ...
काठमान्डौं,२२ जेठ । नेपाल वनस्पती घिउ–तेल उत्पादक संघले वनस्पति घिउ–तेलमा लगाएको भन्सार शुल्क घटाउन माग गरेको छ । वनस्पति घ्यू तेल उत्पादन संघले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटमा वनस्पति घिउ–तेलको ...
विराटनगर, २२ जेठ । विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा संचालन गरेको चौविस दिने लेथ मेशिन सेटर तालिम सम्पन्न गरेको छ । विभिन्न उद्योग प्रतिष्ठानका पन्ध्र जना प्राविधिकहरुको सहभागिता रहेको तालिममा प्रमाण पत्र ...
काठमान्डौं,५ जेठ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार १ लाख ९ हजार ७ सय रूपैयाँमा कारोवार भएको सुन आज ५ सय रूपैयाँले घटेर १ लाख ९ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको ...
काठमान्डौं,५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन्। स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत राष्ट्रपति पौडलले आज प्रस्तुत गर्ने भएका हुन्। ‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश ...
काठमान्डौं,३१ बैशाख । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १० हजार ८ सय रूपैयाँमा कारोवार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ। साथै तेजावी सुनको मूल्य तोलामा १ ...
मकवानपुर ,३१ बैशाख । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ । प्रहरीले झन्डै साढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरवाट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको १४ ...
काठमाडौँ ,३१ बैशाख। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन्। आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष ...
काठमान्डौं,२९ बैशाख । यस वर्ष बैंक तथा वित्तीय क्षेत्र गत वर्षको तुलनामा सुधारोन्मुख भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ५५ अर्ब ८९ करोडले बढेको हो । ...
विराटनगर,२८ बैशाख । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यावसायी महामंघका अनुसार यसअघि बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। यता, चाँदीको मूल्य ...
काठमान्डौं,२७ बैशाख । चालु आर्थिक वर्ष २०७९र८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रू नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो ...
विराटनगर,२६ बैशाख / उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, ...
काठमान्डौं,२४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वदेशी उत्पादन वृद्धि नहुँदा मुलुक परनिर्भर बन्दै गएको बताएका छन् । नेपाल व्यवसाय शिखर सम्मेलनमा प्रधानमन्त्री दाहालले स्वदेशी उत्पादन नहुने र उपभोगको संस्कृतिले प्रश्रय पाउँदा मुलकु परनिर्भरतातर्फ उन्मुख भएको बताए। स्वदेशी उत्पादन बढाई ...
काठमान्डौं,२२ बैशाख । नेपालमा इन्धन आयात उल्लेख्य घटेको छ । पर्याप्त विद्युत उत्पादन भएपछि विद्युतीय सामग्री र इन्धनबाट सञ्चालन हुने साधनको विकल्पमा विद्युतीय गाडीको प्रयोग बढेसँगै इन्धन आयातमा कमी आएको हो । नेपाल आयल निगमको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा ...
काठमान्डौ,१९ बैशाख । चालु आर्थिक वर्ष २०७९-८० मा मुलुकको अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९-८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने भएको हो । चालु आर्थिक ...
काठमान्डौं,१९ बैशाख । चालु आर्थिक वर्ष २०७९ -८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २।१६ प्रतिशतमा खुम्चिने भएको हो । तेस्रो ...
सुनसरी ,१५ बैशाख । मोरङको स्ुन्दरहरैचानगरपालिका स्थित बलियामा’सेफ्स बर्गर’ ले आफनो आठौ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं र ललितपुरमा७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यकाबाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफनो आठौ रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो ...
