विराटनगर,९ माघ । उधारो कारोवारमा साझा पहल गर्ने सहमति भएको छ । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला/नगर उद्योग वाणिज्य संघहरुले ...
विराटनगर,२९ पुस । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु संग आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको सम्भावना पहिल्याउने उद्देश्यले बि टु वि वैठक सम्पन्न गरेको छ । पुस २७ र २८ गते चलेको बि टु वि वैठक ...
विराटनगर,२० पुस । राज्यले अर्थतन्त्र सुधारको उदेश्य राखेको हो भने लगानीका लागि उचित वातावरणको विकास गर्नुपर्नेमा विराटनगरका उद्योगी तथा व्यवसायीहरुले जोड दिएका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली संग शुक्रबार विराटनगरमा गरिएको कर सम्वन्धी अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले ...
काठमान्डौं,१९ पुस । अब नयाँ दर्ता हुने पेट्रोल पम्पमा व्यवसायीले अनिवार्य रुपमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन राख्नुपर्ने भएको छ। सञ्चालनमा रहेका पेट्रोल पम्पको वार्षिक नवीकरण गर्दा पनि प्राविधिक रूपमा सम्भव भएसम्म चार्जिङ स्टेसन राख्नैपर्ने भएको हाे। ऊर्जा, जलस्रोत तथा सिंचाई ...
काठमान्डौं,१९ पुस । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १९ हजार ५ सयमा कारोबार ...
विराटनगर ,१५ पुस । मोरङ व्यापार संघद्धारा आयोजित “मोरङ व्यापार संघ एक्स्पो” समापनको चरणमा पुगेको छ । पुस ६ गते देखि सुरु भएको एक्स्पो १६ गते अर्थात् सन् २०२३ को बिदाई सँगै सन् २०२४ लाई स्वागत गर्दै समापन हुनेछ । ...
चितवन ,१५ पुस । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ । मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार ...
काठमाडौँ ,९ पुष । नेपाल उद्योग वाणिज्य महासङ्घले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ। महासङ्घले आज विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर ...
काठमान्डौं,८ पुष । साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनकाे मूल्य १ सय रूपैयाँले बढेकाे छ। शुक्रबार १ लाख १९ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १९ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। ...
काठमान्डौं,७ पुष । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो । ...
विराटनगर,६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विराट एक्स्पोको उद्घाटन गर्दैछन्। हिजो साँझ विराटनगर आइपुगेका प्रधानमन्त्री प्रचण्डले आजबाट सुरु हुने विराट एक्स्पोको उद्घाटन गर्ने छन्। साथै सो अघि बिहान १० बजे सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो ...
विराटनगर,५ पुष । मोरङ व्यापार संघ एक्स्पो-२०२३ को सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगर-२ विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुष ६ गतेदेखि १६ गतेसम्म हुने मेलाको तयारी पूरा भएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको छ । बिहीबार ...
काठमान्डौं,३ पुष । २० वटा बाणिज्य बैंकहरुले ४ महिनामा २१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्ममा २१ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेका हुन् । बाणिज्य बैंकहरुले एक महिनाको अवधीमा आफ्नो ६ अर्ब २६ करोड ...
विनोद भट्टराई मूलुकको आर्थिक अवस्थालाई लिएर नकारात्मक भाष्य मात्रै हावी भएको भन्दै उद्योग संगठन मोरङले आर्थिक सार्वजनिक बहसलाई सकारात्मकता तर्फ मोड्ने प्रयत्नको थालनी गरेको छ । संगठनले वर्तमान आर्थिक परिदृष्य: चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोईन्ट ? बिषयक अर्थ ...
काठमाडौँ ,२९मंसिर । सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले उक्त आदेश दिएको हो। अदालतले मुद्दाको अन्तिम टुंगो नलगेसम्म निर्णय कार्यान्वयन नगर्न भनेको ...
विराटनगर, २७ मंसिर । उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि वाह्र दिने उर्जा दक्षता अभिवृद्धि तालिम विराटनगरमा सुरु भएको छ । तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र ...
पुस ६ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजक संस्था मोरङ व्यापार संघ रहेको छ । संस्थाले एक्स्पो सन्चालनका लागि संघका उपाध्यक्ष अनिल साहलाई संयोजकको जिम्मेबारी दिएको छ । उनी संगै सह संयोजकको जिम्मेवारी अमित ...
काठमान्डौं,२६ मंसिर ।नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेप्सेमा सूचीकृत सबै सङ्गठित ...
काठमाडौं ,२५ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ५ सय रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ कायम भएको ...
काठमान्डौं,२४ मंसिर । कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी ...
