रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

काठमान्डौं,२२ मंसिर । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ। मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो। विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता ...

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध

विराटनगर,२२ मंसिर ।भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो। भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत एक सूचना जारी गर्दै ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध गरिएको जनाएको ...

एनसेलको शेयर बिक्रीबारे लेखा समितिमा आज छलफल हुने

काठमान्डौं,२० मंसिर । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-बिक्रीबारे आज छलफल गर्ने भएको छ। लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले ...

बुद्धोदय बचत तथा ऋण सहकारीमा खनाल

विराटनगर, १९ मंसिर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार निधिको संयोजकत्वमा तीन ...

बेलबारी–११ लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव

बेलबारी ,१९ मंसिर । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । स्थानीय कला संस्कृति तथा उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले डाँगीहाट युथ क्लबको आयोजनामा सोमबारदेखि सुरु गरिएको सो महोत्सव प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले शुभारम्भ गरेका थिए । ...

बुधबार सुनको मूल्य : हालसम्मकै उच्च रेकर्ड कायम

काठमान्डौं,१३ मंसिर । बुधबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाली बजारमा आज सुनको मूल्य १६ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १७ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ...

विराटनगरमा पुस ६ गतेदेखि व्यापार मेला आयोजना हुने

विराटनगर, ११ मंसिर ।  विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि,  पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ।  पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको ...

असोजमा मात्रै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

नेपालीहरुको महान् चाड दसैंको माहोलले गर्दा असोजमा हालसम्मकै उच्च रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स ...

पूर्व डेपुटी गभर्नर निरौलासँग भन्छन्- ‘ठूला व्यवसायीले ऋण थप्दै जाँदा अर्थव्यवस्था नै समस्यामा छ’

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर लक्ष्मी प्रपन्न निरौलाले देशको अर्थव्यवस्थामा सुधारको खाँचो रहेको बताएका छन् । केही ठूला व्यवसायीले लिएको ऋण समयमै भुक्तानी नहुने तर थपिँदै जाने प्रवृत्तिले गर्दा अर्थव्यवस्थालाई गम्भीर नकारात्मक असर परिरहेको उनले बताए। उनले आयातमुखी अर्थतन्त्रमा ...

व्यापार सूचना पोर्टल र इयु रेक्स सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर,१ कात्तिक । आयात निर्यात सम्वन्धी कार्य सम्पादनकालागि चाहिने आवश्यक सूचना प्रवाहिकरण र समयको बचत गर्न नेपाल सरकारले व्यापार सूचना पोर्टल संचालनमा ल्याएको छ । व्यापार क्षेत्रका कतिपय सवालहरु जानकारी नहुदा समस्या सिर्जना भइरहेको थियो । यद्यपी यो पोर्टल आए ...

के.एफ.सीको नयाँ शाखा विराटनगरमा

विराटनगर ,३० असोज । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सीले नयाँ शाखा विराटनगरमा सञ्चालनमा ल्याएको छ । देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. ले विराटनगरमा पहिलो केएफसी र पिज्जा हट सञ्चालनमा ल्याएको हो । विराटनगर स्थित सेन्चुरीमलको भुई तत्लामा खुलेको के.एफ.सी रेस्टुँरामा अन्तराष्ट्रिय ...

दुई महिनामा नेपालमा करिब साढे दुई खर्ब रेमिट्यान्स भित्रियो

  विराटनगर,३० असोज । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालमा करिब साढे दुई खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो ...

विद्यार्थी र ज्येष्ठ नागरिकलाई रेमिटको सम्मान

विराटनगर,२० असोज । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ स्थित रेमिट बचत तथा ऋण सहकारी संस्थाले ११औं साधारणसभाको अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट छात्रछात्रा तथा पत्रकारलाई सम्मान गरेको छ । शनिबार सम्पन्न भएको साधारण सभामा स्थानीय पत्रकार बावुराम मुडियारीसहित तीन जना ...

वाणिज्य महासंघ कोशी प्रदेश र द एशिया फाउण्डेशनको सहयोगमा क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न

विराटनगर, २० असोज । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले द एशिया फाउण्डेशनसँगको सहकार्यमा जिल्ला, नगर र वस्तुगत संघहरूको क्षमता अभिवृद्धि र संस्थागत सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा बिहिबार र शुक्रबार आयोजित कार्यक्रममा नेपाल शहरी तथा क्षेत्रीय अध्ययन ...

विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

विराटनगर, २० असोज । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले धितोपत्र बजार ...

ओरालो लाग्दै सुनचाँदीको मूल्य

काठमान्डौं,१६ असोज । नेपाली बजारमा आज सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेको छ। सोमबार १ लाख ७ हजार ९ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ६ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ। यस्तै तेजावी सुन ...

सुनमा भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं,११ असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला  १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ...

पुरुषको अन्डरवियरको बिक्री घट्नुलाई अर्थतन्त्र विग्रनु संग जोडियो

काठमान्डौं,७ असोज । विश्वका अधिकांश देशमा अन्डरवियरको बिक्रीमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार अन्डरवियर उत्पादन गर्ने कम्पनीहरूको सूची बढेको छ भने तिनीहरूको बिक्री घटेको छ। अर्थशास्त्रीहरूका अनुसार मुद्रास्फीतिका कारण जनताको बजेट बिग्रिएपछि सबैभन्दा पहिले ...

प्रधानमन्त्रीको चीन भ्रमणमा उद्योगी राजेन्द्र राउत सामेल

विराटनगर,४ असोज । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष उद्योगी राजेन्द्र राउत सामेल हुने भएका छन् । नेपाल–चीन व्यापारमा गर्न सकिने सम्भावनाका विषय र चीनतर्फ निर्यात गर्न क्वारेन्टाइन कार्यालयहरु खोल्न सकिन्छकी भन्ने अपेक्षा समेत राखेको उद्योगी ...

९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमान्डौं,२९ भदौ । नेपाल सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो। केन्द्रीय बैंकले ९ अर्ब ४ करोड रुपैयाँको ६ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल