साल्ट ट्रेडिङ्गले गरेका काम कारबाहीमा छलफल, नुनको उपलब्धता सहज नभएको गुनासो

काठमाडौँ ,३१ बैशाख। संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरूमा सुलभ रूपमा नुनको उपलब्धता गराउन सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरूमा अझै पनि नुनको अभाव रहेको ...

देशको वर्तमान आर्थिक अवस्था यस्तो छ ..

काठमाडौं,३० बैशाख ।  चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा मुद्रास्फीति ४.६१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित उक्त प्रतिशत पुगको देखाएको हो । ९ महिनाको अवधिमा आयात ...

जीवन विकासका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कार

विराटनगर,२३ बैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण ...

पूँजी बजारबारे युवा तथा विद्यार्थीलाई सचेतना

विराटनगर,२३ बैशाख । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्राली (ब्रोकर नं १९)ले पूँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ । शुक्रबार उदयपुरको गाईघाटमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी पूँजीबजारको संभावना र चुनौतिका विषयमा जानकारी गराएको हो । संस्थागत सामाजिक ...

स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन्: अर्थमन्त्री पुन

काठमाडौं ,२१ बैशाख ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका छन्। अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताए। आज ...

राजनीतिक स्थायित्वबिना वैदेशिक लगानी आउँदैन : कोइराला

झापा,१८बैशाख/  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजनीतिक स्थायित्व बिना अपेक्षाअनुसारको वैदेशिक लगानी नआउने बताएका छन् । झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित ‘वीपी स्मृति भवन’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश विकासको बाधक राजनीतिक ...

चिनियाँ लगानीमा वार्षिक पाँच हजार थान विद्युतीय गाडी विराटनगरमै बनाइने

विराटनगर,१७ बैशाख ।चिनियाँ लगानीमा विराटनगरमा विद्युतीय गाडी नेपालमै बनाउने सम्झौता भएको छ । कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को लिमिटेडबीच सम्झौता भएको हो । शैक्षिक क्षेत्रमा लगानी गरेका टिकाराम पुरीको कम्पनीले नेपालमा गाडी उत्पादन ...

कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव सुरु

विराटनगर, २५ चैत । ‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार देखि विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी सुरु भएको छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा महोत्सव सुरु भएको ...

देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब

काठमाडौँ ,२३ चैत । चालु आर्थिक वर्ष २०८०-८१ को आठ महिनाको अवधिमा रु १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ। ...

मोरङ व्यापार संघको नाम परिवर्तन ,बन्यो ‘मोरङ उद्योग व्यापार संघ’

विराटनगर,२२ चैत । मोरङ व्यापार संघको नाम फेरिएको छ । मोरङ व्यापार संघ बिहीबारदेखि औपचारिक रुपमा मोरङ उद्योग व्यापार संघ भएको छ । संघको ६७ औं बार्षिक साधारणसभाको अवसरमा यो नामको बोर्ड अनाबरण गरिएको छ । नेपाली कांग्रेसका नेता एवं ...

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा

काठमाडौं ,२० चैत । नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे । सोमबार साँझ काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन ...

नेपालमा लगानी सम्मेलन ,यस्ता छन् योजना

काठमान्डौं,७ चैत्र । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। उक्त बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि ...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

विराटनगर,६ चैत्र । ६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष ...

सुनको मूल्य ७ सय रूपैयाँले बढ्यो

काठमाडौं,६ चैत्र । मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ७ सय रूपैयाँले बढेको हो। सोमबार १ लाख २४ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख २५ हजार २ सय ...

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ ,३ चैत्र ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू भएकाे पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल-मट्टिलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ। निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर ...

सुनको मूल्यमा आज पुन : नयाँ रेकर्ड कायम

काठमाडौँ  ,२४ फाल्गुन ।  नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार रूपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजार ...

बैंकिङ क्षेत्र त्रसित र भयभित भएको संकेत

काठमाडौँ,१८ फाल्गुन । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको बताएको छ। सिबिफिनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै धितो र कर्जा प्रवाहका ...

मोरङमा साना तथा घरेलु ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा, झण्डै तीन लाख रोजगार

 विराटनगर,१६ फाल्गुन ।   मोरङ जिल्लामा  साना तथा घरेलु उद्योग संघ अन्तर्गत  ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा रहेको पाइएको छ । जसमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी प्राप्त गरेको डाटा सार्वजनिक गरिएको छ । नेपाल घरेलु तथा ...

लगानी सम्मेलन गर्ने योजनाका बीच उद्योगी अरूण चौधरीलाई पक्राउ गर्नु देशको हित विपरित

काठमान्डौं,१९ माघ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथि धरपकड हुँदा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने बताएका छन्। अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा विदेशी लगानी भित्र्याउने भन्दै सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा सीजी ...

व्यवसायी चौधरीलाई पक्राउ गरेकोमा नेपाल उद्योग परिसंघले जनायो असन्तुष्टि

काठमान्डौं,१८ माघ /नेपाल प्रहरीले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले असन्तुष्टि जनाएको छ। परिसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुनै सूचना नदिएको र ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल