दलितका हकअधिकार स्थापित गराउनुपर्नेमा जोड

विराटनगर, ९ बैशाख । संबिधान र कानुनमा प्राप्त भएको हकअधिकार स्थापित गराउन शसक्त्त आन्दोलन थाल्नुपर्ने दलित अगुवाहरुले जोड दिएका छन ।नेपाल दलित मुक्त्तिमोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हकअधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले शसक्त्त ...

आज इस्लाम धर्मावलम्वीहरु ‘इदुलफित्र’ पर्व मनाउँदै

विराटनगर,९ बैशाख । इस्लाम धर्मावलम्वीहरु ‘इदुलफित्र’ पर्व आज शनिबार मनाउँदै छन् । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ। एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमानहरु दिनमा निराहार बसेर निष्ठापूर्वक व्रत लिने र सुद्ध आचरणमा रहने ...

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी

काठमान्डौ,८ बैशाख । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि विकासका लागि समझदारी भएको छ। एक कार्यक्रमका बीच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ...

राजविराज कारागारका एक कैदीको मृत्यु

राजविराज,८ बैशाख । राजविराज कारागारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह ...

५५ जना विद्यार्थीलाई अरनिको कलेजद्धारा सम्मान

  विराटनगर,६ बैशाख । छात्रवृत्तिमा नाम निकाल्ने ५५ जना विद्यार्थीलाई विराटनगर–१० मा रहेको अरनिको कलेजले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रा वृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा आज एक कार्यक्रमको ...

मानवसेवा आश्रमलाई रकम प्रदान

  विराटनगर,६बैशाख । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर-२ लाई सोह्र हजार दुई सय नगद रकम प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई हस्तारण गरेकी हुन् । ...

विराट शिक्षा कलेजले गर्यो कक्षा १२ का विद्यार्थीको बिदाइ

विराटनगर ,६ बैशाख । विराट शिक्षा कलेजले कक्षा १२ का विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले विद्यार्थीको बिदाइ गरेको हो । क्याम्पसका अध्यक्ष दिलिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागीता ...

रमितेखेलामा स्वास्थ्य शिविर

विराटनगर,५ बैशाख । लायन्स क्लव अफ विराटनगर सुभम्को आयोजनामा मिक्लाजुङ्ग गाउँपालिका वडा नम्वर १, रमितेखोलामा वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराट (नर्सिङ्ग होस) अस्पताल प्रा. लि. को प्राविधिक व्यवस्थापनमा सम्पन्न शिविरमा ३५४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको मिक्लाजुङ्ग ...

आदर्शका शिक्षकलाई क्षमता विकास तालिम

विराटनगर,५ बैशाख/ विराटनगरस्थित आदर्श माविले शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पाठ्यक्रमको प्रविधिकरण, शिक्षकहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण, मूल्यांकनका विधि तथा तौरतरिका,शैक्षिक सामग्री संकलन र प्रयोग गर्ने विधिलगायतका विषयमा जानकारी ...

डिजिटल प्रदेश संंवाद अन्तर्रगत पहिलो कार्यक्रम विराटनगरमा

  काठमान्डौं,३ बैशाख । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी बैशाख ४ गते देखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरु हुँदैछ । विराटनगरको होटेल इस्टर्न स्टारमा आयोजना हुने कार्यक्रम दिउसो ...

ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

विराटनगर,३ बैशाख । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै ...

कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवा सुरु

विराटनगर , ३ बैशाख । मोरङको बेलबारी नगरपालिका ३ मा रहेको कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवाको शुभारम्भ गरिएको छ । आइतबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा ल्याव परिक्षण सेवा ...

पत्रकार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सम्मानित

विराटनगर,२ बैशाख / नेपाली कांग्रेस विराटनगर १२ नम्बर वडा समितिले कवि एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । वडाका बासिन्दा नवोदित नेपाल प्रेस युनियनको कोशी प्रदेश अध्यक्षमा निर्वाचित भएकाले सम्मान गरिएको वडा सभापति हरिनारायण ...

इलाममा भागदौड मच्चिदा एक दर्जन भन्दा बढी मानिस घाइते

इलाम,२ बैशाख । नयाँ वर्षको अवसरमा इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिँदा १२ जनाभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा भिडमा मानिसहरू च्यापिएपछि भागदौड मच्चिँदा उनीहरू घाइते भएका हुन् ...

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  विरानगर,२८ चैत । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ...

सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने महानगरको तयारी स्वागतयोग्य , बिहीबार सचेतनामूलक र्‍याली निकालिने

विराटनगर,२८ चैत /सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने महानगरको तयारी स्वागतयोग्य भएको भन्दै सरोकारवालाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छ । वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने अभियान सफल बन्नेमा महानगर आशावादी रहेको छ । महानगरले ...

जिपी कोइराला स्मृति हक्की: उपाधिका लागि आज आर्मी र पुलिस भिड्ने

विराटनगर,२७ चैत ।  दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौँथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन्। फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा बेलुकी ६ बजेबाट सुरु हुनेछ । आइतबार ...

पत्रकार कल्याण कोष मोरङद्वारा दुईजना पत्रकार पुरस्कृत तथा सम्मानित

विराटनगर,२७ चैत । पत्रकार कल्याण कोष मोरङले विराटनगरका दुईजना पत्रकारहरुलाई सम्मानित गरेको छ । ५१ हजार राशिको सृजनशील पत्रकारिता पुरस्कार बाट उद्घोष दैनिकका समाचार संयोजक तथा बीबीसी नेपाली सेवाका विराटनगर संवादाता विक्रम निरौला र ३१ हजार राशिको उदयमान पत्रकारिता पुरस्कारबाट ...

नक्कली नोटसहित एक युवा पक्राउ

सर्लाही ,२६ चैत । सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन् । सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो । बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट ...

विराटनगरका शताब्दी पुरूष नारायणप्रसाद रेग्मीको निधन

विराटनगर,२५ चैत । एक सय बर्ष सम्म मानिसहरु विरलै बाच्ने गर्दछन् । यसमा पनि १ सय वर्ष पार गरेर पनि यस धराधाममा रहिरहन कठिननै छ । यद्यपी केही मानिसहरुले यो रेकर्ड कायम गर्न सफल पनि छन् । यस्तै विराटनगरका शताब्दी ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल