बिराटनगर ८ साउन । नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बी.पी कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । अम्बे मुरारी सेवा केन्द्र बिराटनगरले आज एक कार्यक्रम आयोजना गरी कटहरी ६ मा रहेको जनप्रिय ...
काठमाडौं २४ असार । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभामा गृह मन्त्रालयले दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था छ । प्रस्तावित विधेयकको दफा २३ मा प्रजनन ...
पार्टी एकता कायम राख्नुपर्ने माग सहित नेकपा कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिने क्रम जारी रहेको छ । शिर्ष नेताहरुका कारण नेकपा फुटको संघारमा पुगेको भन्दै कार्यकर्ताहरुले केही दिनदेखि एकताका लागि दबाब दिने उदेश्यका साथ पार्टी कार्यालयमा धर्ना र बिरोध गर्ने ...
काठमन्डौ १२ असार । कान्तिपुर मिडिया ग्रुपले सहप्रकाशनका रुपमा निकाल्दै आएका ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको छ । उसले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट भने नियमित निकाल्ने भएको छ । कोरोनाका कारण भएको ...
पाँचथर / इलाम, ताप्लेजुङ र पाँचथरका संरक्षित क्षेत्रमा रहेका १० वटा रेडपाण्डा (हाब्रे)का घाँटीमा स्याटेलाइट कलर जडान गरिएको छ । ९ महिनाको अन्तरालमा धेरै संख्याका रेडपाण्डाको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको रेडपाण्डा संरक्षण कार्यक्रमले जानकारी दिएको हो । संघीय सरकार ...
काठमान्डौं ३१ जेष्ठ । नेपालले संविधान संशोधनमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा समेटे संगै भारतले विवादित मुद्दालाई सुल्झाउने द्धिदेशीय समझदारी नेपालद्धारा उल्लंघन भएको प्रतिक्रिया दिएको छ । नेपालको नक्सा संशोधनप्रति आफ्नो असहमति व्यक्त गर्दै भारतले सीमा बिवादका विषयमा नजिकबाट नियाली ...
विराटनगर ३० जेष्ठ । राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार निधन भएको छ। तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो। उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो। ...
विराटनगर २८ जेष्ठ । कोरोना महामारी नियन्त्रणका लागि पीसीआर परिक्षण कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न माग राख्दै विराटनगरका युवा अभियनकर्मीेले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक दुरी कायम राख्दै बुधवार भाटभटेनी चोकमा गरिएको विरोध प्रदर्शनमा पीसीआर परिक्षणको दायरा फराकिलो बनाइनु ...
काठमाडौं २१ जेष्ठ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको प्रस्ताव गरेको छ । मोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएको हो । संघीयताको विपक्षमा आवाज उठाउदै आएको जनमोर्चाले बुधबार संसद सचिवालयमा नेपालको संविधानमा रहेका संघीयता सम्बन्धी सबै व्यवस्था ...
काठमाडौँ १९ जेष्ठ । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडीमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ ...
नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव र पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेकोले मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदुर पश्चिमी भू-भाग लगायत अन्य पहाडी भू-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा ...
काठमाडौँ १३ जेष्ठ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएको जानकारी दिए । अहिलेसम्म नेपालमा ...
विराटनगर १२ जेष्ठ । विराटनगर महानगरका मेयर भीम पराजुलीले कार्यालय प्रयोजनमा आएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संसोधन गराएका छन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि मेयर पराजुलीले पनि नक्सा ...
काठमन्डौ ११ जेष्ठ । लामखुट्टेको टोकाइबाट कोरोना भाइरसको संक्रमण नहुने स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ । तराइक्षेत्रमा लामखुट्टेले टोक्दा पनि कोरोना सर्ने हल्ला चलेको थियो । प्रवक्ता डा.विकास देवकोटाले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस संक्रमण नहुने जानकारी दिएका छन् ...
विराटनगर,५जेठ । विराटनगर स्थित ११ नं. बडा कार्यालय भवनको उद्घाटन भएको छ । सोमवार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भवनको उद्घाटन गरेका हुन् । पिचरामा रहेको एक कठ्ठा नौ धुर जग्गामा रु ८५ लाखको लागतमा एक तल्ले भवन बनेको छ ...
काठमान्डौं ४ जेष्ठ । आज देशभरको तापक्रम वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आएको फेरबदलका कारण केहीदिन देशभर तापक्रम बृद्धि हुने छ । देशका सबै भागहरुमा मौसम सफा रहेको छ । तराइ क्षेत्रमा केही हावा सहित टन्टलापुर ...
विराटनगर २९ बैशाख / नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ४ वडा समितिले लकडाउनको कारण विपन्नहरुको जीवन यापनमा परेको समस्यामा सहयोग गर्ने उदेश्यका साथ ३५ क्विन्टल चामल र दुई सय ५० प्याकेट नुन महानगरपालिकाको वडा समितिलाई हस्तान्तरण गरेको छ । ...
विराटनगर २८ बैशाख । परोपकार अभियान समुह विराटनगर ३ ले राहत सामाग्री प्रदान गरेको छ । विराटनगर महानगर मार्फत प्रदान गर्ने गरी १२ क्विटल चामल प्रदान गरेको अभियान समुहका अध्यक्ष बावुराम न्यौपानेले जानकारी दिए । अभियान समुहले लकडाउनका कारण दुई ...
विराटनगर २८ बैशाख । लोहन्द्रा केराबारी साझेदारी बन ब्यवस्थापन समुह विराटनगर १९ ले विराटनगर महानगरको कोरोना विपत कोषमा जम्मा हुनेगरी ४० हजार रुपैया सहयोग गरेको छ । बन ब्यवस्थापन समुह अध्यक्ष आशा कुमारी साहले ४० हजार रुपैयाको चेक आइतवार विराटनगर ...