काठमान्डौं,१६ पुष । प्रशोधित दूधको मूल्य एकैपटक १४ रुपैयाँले बढेको छ । बढेको मूल्य शनिबारदेखि नै लागू हुने डेरी उद्योग संघले जनाएको छ । प्रतिलिटर ८६ रुपैयाँ कायम रहँदै आएको दूधको मूल्य १४ रुपैयाँले बढाएर प्रतिलिटर एक सय रुपैयाँ पुर्याइएको छ । ...
विराटनगर १३ पुष । जेष्ठ नागरिक संघ विराटनगरले ६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विराटनगरका तिर्थ प्रसाद निरौला, भवानी शंकर सापकोटा,मनमाया कार्की क्षत्री ,होमनाथ खनाल,नरकुमारी श्रेष्ठ र पिंगला देवी घिमिरे रहनु भएको छ । उहाँहरुलाई नेपाली ...
विराटनगर, १३ पुष । मोरङमा बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बजारमा कुनै पनि किसिमको अस्वभाविक मूल्य वृद्धि, तौल, गुणस्तरलाई कायम गर्न संयुक्त्त रुपमा बजार अनुगमन ...
विराटनगर,१२ पुष/ तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्बासी समस्या समाधान गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा मंगलबार आयोजित कार्यक्रममा वक्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्बासी समस्या समाधान गर्न सकिने ...
विराटनगर,११ पुष / विराटनगरको एयरपोर्ट रोडका होटलमा पानि र मदिरामा ठगी हुने गरेको पाइएको छ । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको हो । अन्य होटहरु पनि ठगीमा सम्लग्न पाएको भन्दै ...
काठमान्डौं,२१ मंसिर । नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा सम्पन्न भएको छ । बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर ...
विराटनगर,१२ मंसिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व सोमबार श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर ...
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजकुमार यादव घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् । जनचाहना अनुरुप विकासलाई थप गति दिन आफुले उम्मेदवारी दिएको उनको भनाइ छ । मोरङमा एमाले र जसपाको गठबन्धन छ। ...
विराटनगर,१ मंसिर । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याउने बताएका छन् । आगामी मंसिर ४ गते हुन ...
विराटनगर,३० कात्तिक / नेपाली कांग्रेसका प्रभवशाली नेता डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहँुचका लागि लड्ने बताएका छन् । लोकतान्त्रिक–बाम गठबन्धन मोरङ–६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका कोइरालाले अपांगता भएका व्यक्तिहरुलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न ...
काठमान्डौं,२८ कात्तिक । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावको समयमा ३ दिन विद्यालयमा विदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । आयोगले विदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलकारूपमा प्रयोग ...
काठमान्डौं,२५ कात्तिक । घाँटीमा समस्या देखिएर अस्पताल भर्ना भएकी पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन सफल भएको छ । उनि अहिले ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा रहेकी छन् । बिहीबार बिहान उनको टन्सिलको अपरेशन गरिएको शाह स्रोतले जनाएको छ । उनको स्वास्थ्य ...
काठमान्डौं,६ कात्तिक । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । ‘फेरी पनि काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति निस्शुल्क डेंगी ...
काठमाडौं ,४ कात्तिक । ट्रेड युनियन कांग्रेस उपाध्यक्ष अजयकुमार राई ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा चयन भएका छन् । फिलिपिन्सको राजधानी मनिलामा १६ देखि १९ अक्टोबरसम्म भएको सम्मेलनबाट राई उपाध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनमा ईन्टरनेशनल फेडेरशनसँग ...
विराटनगर,३ कात्तिक / संविधानले तोकेको घर बहाल लगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै ...
विराटनगर,१३ असोज/ विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई थप व्यवस्थित बनाउने भएको छ । महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले ...
विराटनगर,१५ भदौ। लायन्स क्लब अफ विराटनगर एलिटले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा विराटेश्वर वृद्धाआश्रममा तीज विशेष कार्यक्रम गरेको छ । आश्रममा सोेमबार आयोजित कार्यक्रममा एलिटका अध्यक्ष अरुण खेतान ,एलिटका सेक्रेटरी डा.मिनाक्षी बस्नेत,एलिट कोषाध्यक्ष शिखा रिजाल ,प्रोग्राम म्यानेजर लायन ...
विराटनगर, १२ भदौ । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा२८ वर्षीय रिता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्नभनेर ...
विराटनगर,१२ भदौ । बलपूर्वक वेपत्ता पारिएका पीडितहरूको कथा उस्तै छ । सरकारले जे आश्वासन दिए पनि ति पूरा नहनेमा बेपत्ता पारिएका परिवारहरु पुगिसकेका छन् । यसै सन्दर्भमा बलपूर्वक वेपत्ता पारिएका पीडितहरूको १२ औं अन्तराष्ट्रिय दिवसका अवसरमा विराटनगरमा छलफल तथा अन्तक्र्रिया ...
विराटनगर ,२७ साउन । क्षमता, योग्यता,नयाँ उर्जाले पूर्ण भएका युवाहरुलाई राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन आवश्यक भएकोमा बक्ताहरुले जोड दिएका छन् । मातृभूमि फाउण्डेशन नेपाल विराटनगरद्वारा अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा विराटनगरमा शुक्रबार आयोजित अन्यरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । ...