नेपाल प्रहरीका ३४ जना डीएसपीको सरूवा

काठमान्डौ,२४ साउन । नेपाल प्रहरीका ३४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग, लागू औषध शाखा, ...

मोरङमा गाँजा बरामदको शृङ्खला जारी

विकास कार्की विराटनगर, २३ साउन । मोरङका सीमाबर्ती क्षेत्र गाजामय बनेको छ । प्रत्येक दिन गाजा पक्राउ हुन्छ । सानो,ठूलो परिणाममा पक्राउ हुने गाजाको परिणाम हेर्दा सीमावर्ति क्षेत्र गाजामय भएको होकी भन्ने आभास हुन थालेको छ । ईलाका प्रहरी कार्यालय ...

विराटनगर राउण्ड टेवल नम्बर ५ को अध्यक्षमा दाहाल

विराटनगर,१० साउन । विराटनगर राउण्ड टेवल नम्बर ५ को अध्यक्षमा ऋषभ दाहाल निर्वाचित भएका छन् । राउण्ड टेबलको २५ औ अधिवेसन गत आइतबार झापामा सम्पन्न भएको थियो । युवा उद्यमी तथा सामाजिक छबी बनाएका दाहाल युवाहरु माझ लोकप्रिय छन् । ...

अब ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक

काठमान्डौं,१० साउन । सरकारले भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक लगाउने भएको छ । यसभन्दा अगाडी पनि सरकारले ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक लगाउने बताए पनि अनुगमन अभावमा समस्या समाधान ...

नेपाल प्रेस युनियनको उपाध्यक्ष पदमा मोरङका शेखर रेग्मी सशक्त बन्दै

विराटनगर,३० असार । लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नबौ राष्ट्रिय महाधिबेशन नजिकिदै जादा खुल्ला उपाध्यक्ष पदमा दावी गर्दै आएका मोरङ,विराटनगरका पत्रकार शेखर रेग्मीको उम्मेदवारी दर्विलो बन्दै गएको छ । उपाध्यक्षको उम्मेदवारी घोषणा संगै चुनावी प्रतिस्पर्धामा उत्रने निश्चित भए संगै ...

राष्ट्रिय विभूतिका योगदान बारे नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक : प्रधानमन्त्री देउवा

काठमान्डौं,२९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । आज बुधवार काठमाडौंमा आयोजित २०९ औँ भानु जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका ...

मोरङमा कानूनी सचेतना जगाइदै ,समूदायमा सरकारी वकिल कार्यक्रम प्रभावकारी

विराटनगर,२७ असार । उच्च सरकारी वकिल कार्यालय विराटनगरले कानूनी सचेतनाका लागी समूदायमा सरकारी वकिल कार्यक्रम योजनालाई प्रभावकारी ढंगले अगाडि बढाएको छ । कानूनि सचेतना जगाएर सबैलाई न्यायको पहुँचमा ल्याउन यो कार्यक्रम प्रभावकारी मानिएको छ । कानूनि साक्षरता र सचेतना अभावका ...

नेपाल भाषालाई घर-घरमा बोलचालकारुपमा प्रयोग गर्न सुझाव

मोरङ,२७ असार । नेपाल भाषालाई घर-घरमा बोलचालकारुपमा प्रयोग गर्न भाषा विज्ञहरुले सुझाव दिएका छन् । नेपाल भाषा सम्पूर्ण नेपालीको भाषा भएकोले यसलाई संरक्षण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका हुन् । प्रदेश नं १ पर्यटन तथा संस्कृति मन्त्रालय तथा झिःपुच (नेपाल भाषा ...

प्रदेश सरकारले भोली १९ जना श्रष्टालाई सम्मान सहित पुरस्कृत गर्दै

विराटनगर, २७ असार । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो । श्रष्टा सम्मानका ...

खुकुरी प्रहार गरी हत्या प्रयास ,अपराधी भने फरार

विराटनगर,२४ असार । विराटनगर रानीमा खुकुरी प्रहार गरी हत्या प्रयास भएको घटना सार्वजनिक भएको छ । घटना गत असार २२ गते भएपनि अपराधी पक्राउ नपरेपछी पिडित व्यक्तिले सञ्चारमाध्यमको सहयाता मागेका छन् । अपराधमा सम्लग्न पक्राउ पर्ने आसमा रहेका विराटनगर १८ ...

आज असार पन्ध्र : दहीच्यूरा खाने दिन ,रोपाइ संगै धान दिवस मनाइदै

विराटनगर,१५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज दहीच्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका ...

मदन भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ,१४ असार । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७१ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। नेपाली कम्युनिस्ट आन्दोलनका क्रममा ‘जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । ...

संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका कार्यक्रमलाई फलदायी बनाउने तर्फ लागौं : मन्त्री कार्की

विराटनगर, १३ असार । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्नेमा जोड दिएका छन् । सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रम सहयोग कार्यढांचा(२०२३–०२७)को तर्जुमाका लागि प्रदेश स्तरीय परामर्श कार्यक्रममा बोल्दै ...

नेपाल अग्रवाल युवा मञ्चमा नव निर्वाचित पदाधिकारीको पदस्थापना

  विराटनगर,१२ असार । नेपाल अग्रवाल युवा मञ्च कार्य समितिका नव निर्वाचित पदाधिकारीको पदस्थापना शनिबार गरिएको छ । समितिको १७ औँ पद हस्तान्तरण समारोहमा २०७९–८० का अध्यक्ष हेमन्तकुमार अग्रवालले जिम्मेवारी ग्रहण गरेका छन् । यस्तै प्रथम उपाध्यक्षमा मानिस अग्रवाल, द्धितिय ...

मोरङको रतुवामाई नगरपालिकामा नगरसभा हुन सकेन,बहुमतको दम्भनै समस्या

मोरङ,१२ असार । मोरङको रतुवामाई नगरपालिकामा समयमा नगरसभा हुन सकेको छैन । नगरको विकासमा समेत चरम राजनीति देखिएको छ । बहुमत र अल्पमतको आधारमा जादा प्रमुख नागेश्वरप्रसाद सिंहले कार्यपालिकाको बैठकनै राख्न नसकेका हुन् । सिंह नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख हुन् ...

न्यायाधीश-अधिवक्ता घुस प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

काठमान्डौं,८ असार । न्याय परिषद्ले न्यायाधीश अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको ...

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

विराटनगर,७ असार। मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विराटनगरमा रहेर योगको क्षेत्रमा अभियान चाल्दै आएकी प्रशिक्षक शिल्पा प्याकुरेलले योगदिवसका अवसरमा मात्र नभइ अन्यदिनहरुमा पनि नेपालमा योगका कार्यक्रमहरु उल्लेख्यरुपमा ...

ससुरालीमा श्रीमती लिन पुगेका एकजना पुरूषको हत्या

नुवाकोट,४ असार । ससुरालीमा श्रीमती लिन पुगेका एकजना पुरूषको हत्या भएको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। ककनी गाउँपालिका ...

चौरासी महोत्सवमा विराटनगरका जेष्ठ दम्पतीद्वारा भूमी दान

विराटनगर,४ असार । विराटनगरका एक सामाजिक व्यक्तित्व तारानाथ घिमिरेले जीवनको उत्तरार्धमा भूमी दान गरेका छन् । आफ्नो ८४ औं बर्ष प्रवेश अर्थात चौरासी महोत्सवका अवसरमा घिमिरेले पवित्र पृथ्वी समाज विराटनगर ३, लाई जग्गा दान गरेका हुन् । दम्पती तारानाथ घिमिरे ...

नेनो युरिया झोल मल अव नेपाली कृषकहरुले सहजरुपमा पाउने

विराटनगर,३० जेठ । इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को)ले उत्पादन गरेको नेनो युरिया झोल मल अव नेपाली कृषकहरुले सहजरुपमा पाउने भएका छन् । यो मल भारतवाट सोमबार विराटनगर भन्सार हुदै नेपाल भित्रिएको छ । इपको नेनोद्वारा आयोजित एक कार्यक्रममा प्रदेश ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल