शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास असम्भव : कोइराला

विराटनगर,२७ माघ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नभएको बताएका छन् । २९ औं अभिभावक दिवसका अवसर पारेर विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विकासको जग शिक्षा भएकाले महानगरले ...

विराटनगरमा रुख काटेको आरोपमा वडा सदस्य शुसिल गुवाजु पक्राउ

विराटनगर,२६ माघ । विराटनगर महानगरपालिका वडा नं.१ का वडा सदस्य शुसिल गुवाजुलाई रुख काटेको आरोपमा डिभिजनल वन कार्यालय मोरङले पक्राउ गरेको छ । पाथिभरा मन्दिर कुसल टोल नजिकै रहेको रुखहरु काटेको भन्दै डिभिजनल वन कार्यालयले काठको गोलिया सहित उनलाई पक्राउ ...

दलित उत्थान समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार

विराटनगर, २३ माघ । दलित उत्थान समन्वय समिति सुन्दर हरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन । आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दर हरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन । समितिको उपाध्यक्षमा धनराज रसाईली ...

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन : मेयर कोइराला

विराटनगर,२३ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पारे । महानगरले ...

सीएनआई कोसी एक्स्पोको लागि ब्यस्त सडक बन्द,सर्वसाधरणलाई सास्ती

विराटनगर,१८ माघ । सीएनआई कोसी एक्स्पोको लागि भन्दै ब्यस्त सडक बन्द गरिएको छ । माघ १९ देखि विराटनगरमा हुन लागेको एक्स्पोको लागि भन्दै ब्यस्त सडक बन्द गरिएपछी सर्वसाधरणले सास्ती वेहोर्नु परेको छ । नजिकै रहेका हस्पिटल साथै बजार जान,आउन प्रयोग ...

विराटनगर-३ मा श्रीमद्भागवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ सुरु

विराटनगर ,१७ माघ । सिद्धेश्वर महादेव सेवा समाजको आयोजनामा विराटनगर ३ स्थित हलेसी टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ सुरु भएको छ । निर्माणाधिन अवस्थामा रहेको श्री सिद्धेश्वर महादेव मन्दिर निर्माण सहयोगार्थ महायज्ञ आयोजना गरिएको हो । बाल व्यासाचार्य पं ...

एक्स्पो लगाउन पालिकाका प्रमुख र कर्मचारी थर्काएको रहस्य सार्वजनिक

विराटनगर,१७ माघ । विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ का लागि भन्दै आर्थिक सहयोगका लागि पुगेको एक उद्योगी नेताले स्थानिय पालिका प्रमुख र कार्यालयका हाकिमलाई थर्काएको रहस्य सार्वजनिक भएको छ । विभिन्न पालिकाहरुमा उत्साहजनक प्रवद्धक भइदिनका लागि पुगेका उद्योगीका नेता ...

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २१ औं वार्षिक उत्सव सम्पन्न

विराटनगर,१६ माघ । मोरङको जहदा गाउँपालिका – ४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षेनी रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको उक्त पोलिटेक्निकले सोमबार एक कार्यक्रमको बिच ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल