कांग्रेस विधान महाधिवेशन : त्रिपक्षीय वार्ताले तालिका प्रभावित

काठमाडौँ,२९ पुस। नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार बिहान ८ बजे सुरू हुने भनिएको थियो, तर नेतृत्व तहको त्रिपक्षीय वार्ताका कारण ढिला भएको छ । सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधर समूह बालुवाटारमा ...

अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली

पोखरा,२८ पुस । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा सोमबार आयोजित गण्डकी-कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका ...

प्रतिकूल असर पर्ने गतिविधि नगर्न कांग्रेस कावा सभापति खड्काको अपिल

काठमाडौं ,२८ पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न अपील गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा निवासको भएको बैठकपछि खड्काले विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै ...

राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस मनाइयो

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको ...

उद्योगको मागअनुसार सीप विकासमा जोड

विराटनगर ,१७ पुस। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योगको आवश्यकता र श्रम बजारको मागअनुसार सीप विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनले सीप विकास कुनै एक कार्यक्रमको एजेन्डा मात्र नभई युवाको भविष्य, रोजगारी र सामाजिक उत्तरदायित्वसँग जोडिएको साझा विषय भएको बताए। ...

तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा

काठमाडौं ,१७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको ...

स्टार्ट अप जिरो टु हिरो अन्तर्गत चार आईडिया छनोट

  विराटनगर ,१६ पुष। मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आईडिया छनोटमा परेका छन् । संघले संचालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार ...

१५ वर्षको अवधिमा सीमानाकाबाट १ हजार ६५४ जनाको उद्धार

विराटनगर १६ पुस । मोरङबाट पछिल्लो डेढ दशकमा ५६४ बालिका बेपत्ता भएका छन् । सन् २०१० देखि २०२५ सम्मको अवधिमा ६७१ बालिका बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये १०७ जना फेला परेको माइती नेपाल विराटनगरले जनाएको छ । सन् ...

विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच, व्यवसाय शुरु गर्न संघको सहजीकरण

विराटनगर ,१५ पुष। मोरङ व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच गरिएको छ । मंगलबार सातवटा आईडिएटरले आफ्ना आईडिया पिच गरेका छन् । यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ ...

ज्येष्ठनागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक छ : मेयर कोइराला

विराटनगर,१५ पुस / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमाज्येष्ठ नागरिकको योगदान र उनीहरूकोअनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको औंल्याएका छन् । ज्येष्ठ नागरिक कार्यसमितिविराटनगर–६ को तेस्रो साधारणसभालाईप्रमुखअतिथिको रूपमासम्बोधनगर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग आवश्यक रहेको औैंल्याएकाहुन् ...

गुरुङ समुदायले तमु ल्होसार भव्यताका साथ मनाए

विराटनगर,१५ पुस । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाएका छन् । गुरुङ समुदायले विभिन्न कार्यक्रम गरेर तमु ल्होसार भव्यताका साथ मनाएका हुन् । विराटनगरमा पनि एक कार्यक्रमकावीच तमु ल्होसार मनाइएको छ ।

विराटनगरको एभरेष्ट कलेजमा केयूको बीआईटी पढाई हुने

विराटनगर ,१५ पुष / विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बी आई टी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) अध्यापन हुने भएको छ । बी आई टीको आगामी शैक्षिक सत्र अर्थात (अगष्ट २०२६) देखि एभरेष्टमा बी आई टी अध्यापन हुने भएको ...

विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड

विराटनगर, १३ पुस । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । ...

नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान

विराटनगर ,१३ पुस । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरूलाई फर्किन आह्वान गरेको छ । कार्यसम्पादन समितिको बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पार्टीमा फर्कन ...

काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

विराटनगर ,१३ पुस – विराटनगरस्थित एस्पायर कलेजमा अब ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स (BHI) कार्यक्रम आगामी शैक्षिक सत्रदेखि अध्यापन हुने भएको छ। कलेजका अध्यक्ष विकास अधिकारी र काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डाक्टर मनिष पोखरेलबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्र (MOU) मा ...

निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु

काठमाडौं ११ पुस  । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ। आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला ...

जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ

काठमाडौं ,१० पुस। नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन् । उनले भने, ‘भदौ २३ र २४ गतेको ...

विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

विराटनगर,१० पुस । मोरङ उद्योग व्यापार संघले विराटनगर -१ स्थित शान्ति चोक नजिक लगाएको “विराट ट्रेड एक्स्पो”मा चहलपहल बढेको छ । बुधबारबाट सुरु भएको एक्स्पोमा उल्लेख्यरुपमा उपभोक्ताहरु आउन थालेको आयोजकले जनाएको छ । एक्स्पोको मुख्य उद्देश्य राष्ट्रलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्ने, ...

विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

विराटनगर,१० पुस । विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली एसोसिएशन नेपालको केन्द्रीय कार्यालय विराटनगरले पुस १२ र १३ गते विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ। मैथिली एसोसिएशन नेपालका अध्यक्ष प्रविण नारायण चौधरीले बिहीबार ...

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ ६ पुस – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल