मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका छ । मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । ...

शहीद परिवारलाई भेट्दै रवि लामिछाने,न्याय नपाएसम्म साथमा रहने भनाइ

काठमाडौं ,५ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन् । शनिबार चितवनबाट काठमाडौं आएका सभापति लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग ...

सरकारले जेनजी पुस्ता र जनताको भावना विपरीत काम गरिरहे संङ्कट निम्तिन सक्छ : नेता माधवसुन्दर खड्का

विराटनगर,४ पुष । पूर्व महासेनानी तथा जनादेश पार्टीका वरिष्ठ नेता माधवसुन्दर खड्काले ठूला पुराना दलहरुले कोर्स करेक्शन नगरेका कारण नयाँ दलहरुमा युवा पुस्ताको आकर्षण बढेको बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसंग बोल्दै उनले यस्तो बताएका हुन् । ठूला पुराना दलहरुले युवापुस्ताको मानसिकतालाई ...

जाँचबुझ आयोगको म्याद १ महिना थपियो

काठमाडौं, ३ पुष । सरकारले भदौ २३ र भदौ ३४ गतेको घट्नासम्बन्धी अनुसन्धान गर्न बनाएको जाँचुबझ आयोगको म्याद एक महिना थपेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थपेको हो । हिजोमात्रै आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला ...

रविलाई २ करोड ७४ लाख धरौटीमा रिहा गर्न उच्चको आदेश

काठमाडौं,३ पुस  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार ...

एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं ,३ पुस । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित अध्यक्ष ओलीले सपथग्रहण गरेका हुन् । एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसकेका नेता ...

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन : १ बजेदेखि मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने

काठमाडौं, पुस १ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा आज दिउँसो १ बजे मतदान सुरु हुनेछ । महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली ...

एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना

काठमान्डौ,२९ मंसिर । ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनको प्यानलमा उपाध्यक्षहरूमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङ छन् । महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई र सचिवहरूमा विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, ...

सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौँ २९ मंसिर–सुहाङ नेम्वाङले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। ओली पक्षले प्यानलमा नराखेपछि उनले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। उनी दिवंगत नेता सुवास नेम्वाङका छोरा हुन्। एमालेको एघारौँ महाधिवेशनमा केपी ओली पक्ष र ईश्वर पोखरेल पक्ष ...

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

काठमाडौं‌ २९ मंसिर। सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो ।सरकारका प्रवक्ता एवं सञ्चार ...

निरौला बन्धु सेवा समाज विराटनगरमा नयाँ कार्यसमिति

विराटनगर,२७ मंसिर । निरौला बन्धु सेवा समाज विराटनगरमा निलम निरौला निर्वाचित भएका छन् । यस संगै ३१ सदस्यीय निर्वाचित कार्यसमितिले शनिबार विराटनगरमा सपथ लिएको छ । निर्वाचन अधिकृत खिलानाथ निरौलाले नवनिर्वाचित समितिलाई विधानत सपथ गराएका थिए । निर्वाचित समितिमा उपाध्यक्ष ...

हरेक प्रहरी दमनकारी र जेन-जी विध्वंशकारी हुँदैन भन्ने महसुस गराउनु छः मन्त्री भण्डारी

काठमाडौँ, २६ २७ मंसिर। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा ...

एमाले निर्णायक राष्ट्रिय शक्ति हो, स्टन्टबाजीमा विश्वास गर्दैन : अध्यक्ष ओली

काठमाडौं ,२७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् । शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टीलाई ...

च्याम्पियन कप्तान रोहित पौडेलले जिते ओमोडा कार

काठमाडौं,२७ मंसिर । लुम्बिनी लायन्सलाई दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जिताउन सफल कप्तान रोहित पौडेलले ओमोडा कार जितेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित ...

सोलुमा सेताम्य हिउँले ढाकेका भाग घट्दै, पहाडको आधा भागमा कालो चट्टान देखिन थाले

-सुवास दर्नाल सोलुखुम्बु, २६मङ्सिर । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ । “अर्कै युग ...

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल

काठमाडौँ, २६ मङ्सिर । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन दुइदिन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका ...

आईजी कार्कीको बयान आज

काठमाडौं, २६ मंसिर । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्की भदौ २४ गते बिहान काठमाडौं उपत्यका ...

प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

काठमाडौं, मंसिर २६ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ ठूलो संख्यामा प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन ...

विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने

विराटनगर,२५ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि ...

लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य

काठमाडाैं ,२५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज भइरहेको दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले बिरानगर किंग्सलाई सुरुवाती झट्का दिएको छ । खेलको तेस्रो ओभर सकिँदा बिरानगरले १३५ रनको लक्ष्य पछ्याउने क्रममा मात्र ६ रन जोड्दा ३ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल