काठमाडौं ,२९ पुस / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार पनि न्यायिक हिरासतमा पठाइएको छ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न ...
विराटनगर,२९ पुस / विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर ...
विराटनगर,२८ पुस / प्रतियोगिता भएको नौ महिनापछि विराट गोल्डकपले हिसाबकिताब सार्वजनिक गरिएको छ । विराटनगरको प्रतिष्ठा एवं इज्जतसँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता लगातार घाटामा गइरहेको हो । लगातार दुईवटा प्रतियोगिता नोक्सानमा गएको हो । गोल्डकपको सातौं र आठौं संस्करणले ...
विराटनगर,२८ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०-०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ...
विराटनगर,२८ पुस / विराटनगर–८ मधुमारास्थित बाल्मिकी सेकेण्डरी बोर्डिङ स्कुलले खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । पाठ्यक्रमको अध्ययनसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । स्कुलले साप्ताहिक कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, ब्यालेन्स रेस, स्लो साइकल ...
काठमाडौं, २५ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै राष्ट्रनिर्माताका मार्गदर्शनलाई आत्मसात् गर्नसके नेपाललाई कसैले केही गर्ननसक्ने बताएका छन्। उनले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन्। हामीमध्ये कतिपय ...
विराटनगर, २५ पुस । मेचु धिमाल र सुरेश साङपाङ राईको स्वरमा रहेको नयाँ गीत ‘शिरैमा शिरफुल’ बजारमा आएको छ । कल्पना आङबुहाङ र सुजन सेरेङ चोङबाङ को शब्द तथा सुरेश साङपाङ राईको संगीतमा गीत तयार गरिएको छ । गीतलाई कल्पना ...
काठमान्डौ,२३ पुस । चीनले भूकम्पपछि पर्यटकलाई सगरमाथा क्षेत्र प्रवेशमा अस्थायी रोक लगाएको छ । तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक लगाएको हो । नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको ...
विराटनगर ,२३ पुस। आज बिहान ५ बजेर ५० मिनेटमा चीनको तिब्बतमा गएको भुकम्पको झड्का नेपाल, भारत र बंगादेशसम्म महसुश भएको छ । तिब्बतको सिंगात्से केन्द्रविन्दू भएर ७ रेक्टर स्केलको प्रारम्भीक जानकारी आएको छ । ठुलो भुकम्पको कारण क्षतिसमेत ठुलो भएको ...
विराटनगर,२२ पुस / विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको ...
विराटनगर,२२ पुस । उद्योग संगठन मोरङले विराटनगरमा विराट एक्स्पो २०२५ को आयोजना गर्ने भएको छ । विराटनगर वडा नं. १४ जतुवामा रहेको डिग्री क्याम्पसको मैदानमा एक्स्पो हुनेछ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक उद्योग संगठन मोरङले एक्स्पो भव्य रूपमा सम्पन्न ...
पोखरा, २१ पुस । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेका तर्फबाट कानुन व्यवसायीहरुले थुनछेक बहस गर्दै छन् । जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि लामिछानेका तर्फबाट कानुन व्यवसायीहरूले थुनछेक बहस गर्न लागेका हुन् । यसअघि सोही ...
विराटनगर ,२२ पुस/ उपनिर्वाचनको परिणामपछि उत्साहित भएर भुइँमा खुट्टा छोड्न खोजिएको भन्दै कोशी प्रदेश माओवादीले केन्द्रीय समितिको बैठक ध्यानाकर्षण गराएको छ । काठमाडौंमा आइतबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्साले रिपोर्टिङ गर्दै उपनिर्वाचनको ...
विराटनगर ,२२ पुस/ विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु ...
विराटनगर,१९ पुस । शान्ति पदयात्रा सहितका विविध कार्यक्रम गर्दै विराटनगरमा मारवाडी युवा दिवस मनाइएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गतको मारवाडी युवा मञ्च विराटनगरले शुक्रबार शान्ति पदयात्रा ,रक्तदान , भक्का आनन्द सेवा र झुल वितरण लगायतका कार्यक्रम सम्पन्न ...
विराटनगर, १९ पुस । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका ...
विराटनगर,१९ पुस / विराटनगर महानगरपालिकाले जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भएको छ । धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरी अबदेखि ...
नेपालगन्ज ,१९ पुस । झण्डै दुई हप्ताको भारत बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज फर्किएका छन्। मंसिर १७ गतेदेखि नेपालगन्जमा बसिरहेका पूर्वराजा शाह पुस ७ गते भारत गएका थिए। उनी आज अपराह्न ५ बजे नेपालगन्ज फर्किएका हुन्। भारतको लखनउमा गएका पूर्वराजाले ...
विराटनगर,१८ पुस । / विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा आदर्श ...
विराटनगर,१७ पुस । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य कृष्णप्रसाद सिटौलाले जनताको माझबाट गरिबी हटाउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनबाट कोशी प्रदेशमा निर्वाचित ...