विराटनगर,१७ पुस/ कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ -एचपीभी खोप लगाउने भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीका अनुसार कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर ...
विराटनगर,१६ पुस/ कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ । चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र ...
विराटनगर,१५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य ...
विराटनगर , १२ पुस । अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव अझै पनि खट्किएको सरोकारवाला व्यक्तिहरुले बताएका छन् । सरकारका पक्षबाट हरेक किसिमका कानुन र अधिकारको व्यवस्था गरी सुनिश्चित गरिएको भन्ने विषयहरु समेत व्यवहारत प्रयोगमा नआएको गुनासो गरिएको छ ...
विराटनगर ,१२ पुस । मोरङको कटहरी गाउँपालिका – २ नयाँ बजार स्थित ” विकास पोद्दार स्मृति परिषद् ” द्वारा दुईजना जेहेन्दार तथा विद्यार्थीलाई नगद छात्रवृत्ति सहित सम्मान गरेको छ। सम्मानित हुनेहरूमा विराटनगरस्थित सेन जोसेफ इङ्लिस बोर्डिङ स्कुल का ...
काठमाडौं, पुस १० । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा ...
काठमाडौँ ,१० पुस। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ । ...
काठमाडौँ ,९ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने भएको छ । जनकपुर बोल्ट्स टिम बिहीबार साँझ जनकपुरधाम जाने र शुक्रबार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगर परिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष ...
काठमाडौं, ९ पुस । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन पनि सुन सोही मूल्यमा कारोबार भएको ...
काठमाडौं,९ पुस । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । गएराति सम्पन्न मतगणमा जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । इटहरीमा सम्पन्न जेसिजको ५१औं महाधिवेशनबाट थापा अध्यक्ष चुनिएकी हुन् । थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ...
काठमाडौं ,५ पुष । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । दोस्रो पटक दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्चले यसअघि बन्दीसहित उपस्थित गराउने आदेश दिएको थियो । आदेशअनुसार शुक्रबार प्रसाईंलाई सर्वोच्चमा हाजिर गराइएको थियो। सर्वोच्चमा हाजिर गराइएका प्रसाईंलाई ...
विराटनगर,३ पुष । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीश पोखरेलको इजलासले ...
काठमाडौं ,३ पुष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था ...
विराटनगर,३ पुष । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक गुणस्तर वृद्धि र रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्याब्सन विराटनगरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयलाई सँगसँगै लान सकेमात्रै शिक्षाको ...
विराटनगर,१ पुष / विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ । विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको ...
विराटनगर,१ पुष। विराटनगरको ट्राफिक चौकमा फोर नेसन्स् ,इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसको शाखा अफिस खुलेको छ । ९ औं शाखाको रूपमा विराटनगरमा फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसको कन्सलटेन्सी संचालनमा आएकोे हो । फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा ...
काठमाडौं,२५ मंसिर । रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको ...
काठमान्डौं,२५ मंसिर । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि पर्साको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिँदैछ । यो उनको बयान दिने पाँचौँ जिल्ला एवं पाँचौँ सहकारी ठगी प्रकरण हो । उनलाई सोमबार कास्कीबाट काठमाडौँ ...
काठमान्डौं,२५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका ...
काठमाडौँ ,२४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । सोमबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानीलकण्ठमा बैठक बसेको थियो । सो बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । देउवा निवासमा बसेको बैठकले गरेको पहिलो ...