६८ औँ प्रहरी दिवसमा प्रहरी कर्मचारीहरु पुरस्कृत

  विराटनगर,३० असोज । प्रहरी दिवस २०८० को अवसरमा आयोजना गरिएको खेलकुद तथा बिभिन्न बिधामा उत्कृष्ठ हुने प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महनिरीक्षक राजेशनाथ बास्तोलाले पुरस्कृत गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका ...

स्थायी सरकार बन्यो अब ढुक्क भएर काम गर्नुहोस : मुख्यमन्त्री कार्की

विराटनगर,२९ असोज । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने ...

नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम गर्दैन : रक्षामन्त्री खड्का

काठमान्डौं,२९ असोज । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने दाबी गरेका छन् । सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ...

मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

विराटनगर,२९ असोज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (५)  बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा ...

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन सवैलाई टीका लगाइदिने

काठमाडौं, २८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन सवैलाई टीका लगाइदिने भएका छन् । पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीकाको दिन अपराह्न ४ बजेदेखि टीका लगाइदिने उनको सचिवालयले जनाएको छ । अघिल्ला वर्षका दसैंहरुमा पनि ...

कांग्रेस नेताहरुलाई रवीन्द्र मिश्रको कटाक्ष : यस्तो ल्याङल्याङ गरेर पनि हुन्छ ?

काठमाडौं, २८ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसलाई पार्टी कार्यालयमा बीपीको फोटो हटाएर प्रचण्डको फोटो झुण्डाउन आफूले बारम्बार सुझाव दिएको स्मरण गराएका छन् । कांग्रेसले पार्टी कार्यालयमा बीपीको तस्विर हटाएर प्रचण्डको तस्विर झुण्डाएपछि मात्रै नीति र नेतृत्वमा ...

सवारी दुर्घटनाका पीडितले पाएनन् न्याय , प्रहरी भन्छ फुर्सद भएपछि पक्राउ गर्छौ

विराटनगर,२७ असोज । विराटनगर स्थित राजबंशी चोकमा ६ महिनाअघि भएको सवारी दुर्घटनाका पीडितले प्रहरी प्रशासनका कारण न्याय पाउन नसकेको बताएका छन् । ठक्कर दिने मोटरसाइकल धनिलाई पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पक्राउ गर्न नसक्दा आफुले उपचारमा समस्या भोगिरहेको मोरङ बुढीगंगा ...

को बन्ला अव कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता ?

विराटनगर,२७ असोज । नैतिकताको आधार देखाउदै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापाले पदबाट शनिबार राजीनामा दिएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् । ‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट ...

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त

विराटनगर,२७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको घोषणा गरे। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा  १६८(५)  बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीका लागि कार्कीसँगै ...

सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिँदै

विराटनगर,२७ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुो सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिँदैछ । सोह्रश्राद्ध आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन औँसी श्राद्ध गरी ...

राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्दै

काठमान्डौं,२७ असोज । राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्दैछ । कमल थापा नेतृत्वको राप्रपा नेपालले ललितपुरमा प्रदर्शन गर्न लागेको हो । सो प्रदर्शन दिउँसो १ बजे देखी लगनखेलमा सुरु हुनेछ । संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्यको निमित्त एकजुट ...

कोशी प्रदेश : मुख्यमन्त्रीमा माओवादीका आङ्बो र कांग्रेसका कार्कीद्वारा दाबी पेश

विराटनगर,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नो दाबी पेश गरेका छन्। उनीहरुले बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आ–आफ्नो दाबी पेश गरेका हुन्। दुवै जनाले आफ्नो पक्षमा बहुमत भएको दाबी गरेका ...

बझाङमा पुन: भूकम्पको धक्का

काठमान्डौं,२५ असोज । बझाङमा आज गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । असोज १६ गते बझाङ केन्द्र बनाएर ...

टिस्टा नदीमा आएको बाढीमा परेर नेपालीहरु पनि बेपत्ता भएको अनुमान

इलाम ,२३ असोज । टिस्टा नदीमा आएको बाढीमा परेर नेपालीहरु पनि बेपत्ता भएको आशंका गरिएको छ । इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले आशङ्का गरिएको छ । स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा ...

इजरायलमा नेपालीको ज्यान गएको घटनाप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

काठमान्डौं,२२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले हालै इजरायलमा भड्किएको हिंसामा ज्यान गुमाएका १० जना नेपालीको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । सोमबार एक विज्ञाप्ती जारी गर्दै उनले अध्ययन र रोजगारीका शिलशिलामा इजराइलमा रहेका हजारौं नेपालीहरु युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा ...

इजरायली पक्षसँग समन्वय गर्ने सरकारको निर्णयः शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने

काठमान्डौं,२२ असोज । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकको इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । सोमबार बसेको समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा ...

उर्जा उत्पादन र विस्तार परियोजनाका लागि बन्ने विधेयकमा स्पष्ट नीतिगत व्यवस्था हुनुपर्छ : राप्रपा नेता सिंह

काठमान्डौं,२० असोज ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता दीपक बहादुर सिंहले विद्युत विधेयकमा एमसीसीलगायतको उर्जा सम्बन्धीत परियोजनालाई समेट्ने गरी स्पष्ट नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘विद्युत विधेयक २०८०’, अन्र्तक्रिया कार्यक्रममा उनले भविष्यमा एमसीसी जस्तै उर्जा ...

बुर्जुवाहरुसँग सम्झौता गरेरपनि देशलाई गणतन्त्रमय बनाउनु छ

काठमान्डौं,२० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी निरङ्कुशतावादले टाउको उठाउने खतरा रहेको तर्क गरेका छन् । शनिबार काठमाडौंमा आयोजित लेखक माओवादी सचिव राम कार्कीद्धारा लिखित ‘विकल्प’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीले बुर्जुवासँग कुनै सम्झौता गर्छ ...

प्रक्रियामा प्रवेश नै नगरी मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगर,२० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । उनले आजै प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिने प्रक्रियामा ...

वाणिज्य महासंघ कोशी प्रदेश र द एशिया फाउण्डेशनको सहयोगमा क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न

विराटनगर, २० असोज । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले द एशिया फाउण्डेशनसँगको सहकार्यमा जिल्ला, नगर र वस्तुगत संघहरूको क्षमता अभिवृद्धि र संस्थागत सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा बिहिबार र शुक्रबार आयोजित कार्यक्रममा नेपाल शहरी तथा क्षेत्रीय अध्ययन ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल