विराटनगर,१५ कात्तिक / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुशासन कायम गर्दै जवाफदेहिता र जिम्मेवारीपूर्वक जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । बुधबार महाशाखा र शाखा प्रमुखहरुको नियमित बैठकमा मेयर कोइरालाले जनताबाट गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो । ...
विराटनगर,१५ कात्तिक । जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र मोरङले जिल्लामा भएका आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी समन्वयात्मक समिक्षा गरेको छ । बुधबार विराटनगरमा भएको कार्यक्रममा आयुर्वेदिक औषधालय र नागरिक आरोग्य सेवाकेन्द्र मार्फत नौ वटा स्थानिय तहमा सेवा प्रवाहिकरण गरिरहेको जानकारी दिइयो । मोरङको ...
काठमान्डौं,१५ कात्तिक । अक्टोबर ७ यता इजरेल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजरेलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजरेली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ ...
काठमान्डौं ,१४ कात्तिक / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य शक्तिहरुले आफूहरुलाई पछाडी पारेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा सुष्मा राजभण्डारीको १९औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै अध्यक्ष ओलीले शासनको स्वार्थको कारण आन्तरिक शासक तत्वहरुले पछाडी ...
विराटनगर,१४ कात्तिक / ‘लोपोन्मुख संस्कृतिको संरक्षण गरौं: छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं’ भन्ने नाराका साथ संखुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । चिचिला गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले संयोजन गरेका हुन् ...
काठमान्डौं,१४ कात्तिक । एसियाली विकास बैंक (एडिबी) बैंकले नेपालको ग्रामीण सम्पर्क सुधारका लागि झण्डै १३ अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ। आज एडिबी र नेपाल सरकारबीच अर्थ मन्त्रालयमा ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयनका लागि १० करोड अमेरिकी डलर अर्थात ...
विरगन्ज ,१३ कात्तिक । अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ। सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको ...
विराटनगर ,१३ कात्तिक । दसैँ ,तिहारका बेला चङ्गा उडाएर रमाइलो गर्ने चलन अहिले हराउँदै गएको छ । चङ्गा उडाएर कसले माथि पुर्याउने भन्दै रमाइलो गर्न छाडिएको छ । नयाँ प्रविधिको विकासक्रमले मोवाइलमै रमाउने पुस्ता जन्मिएको छ । चङ्गा उडाउने संस्कृतिबारे ...
विराटनगर,१३ कात्तिक । मोरङको बेलबारी नगरपालिकामा घरनजिकको बासको झ्याङबाट माटो निकाल्ने क्रममा एक महिलाको मृत्यु भएको छ। घर लिप्नका लागि माटो निकल्ने क्रममा आइतबार साँझ माटोको खाल्डोमा नगरपालिका १० को सुनिता राजवंशीलाई ढिस्कोले पुरेको थियो। प्रहरीका अनुसार करिब २८ वर्षीय ...
काठमान्डौं,१२ कात्तिक । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया ...
विराटनगर,६ कात्तिक । यस वर्ष २०८० सालको दसैँको साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ। विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको ...
विराटनगर,५ कात्तिक । नवरात्रभरी अन्न ग्रहण नगरी देवीको आरधना गर्ने कार्यलाई नेपाली कांग्रेसका नेता भीम पराजुलीले यसपटक पनि निरन्तरता दिएका छन् । छठ पर्वमा समेत निराहार वसेर दण्डप्रणाम गर्ने पराजुलीले नवरात्रमा पनि विगत १० वर्ष यता अन्न ग्रहण नगरी ब्रत ...
विराटनगर,३ कात्तिक । नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलाएको छ। नेपाल प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो। जारी सूचनाका अनुसार जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक ...
विराटनगर,३ कात्तिक । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसै घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक ...
काठमान्डौं,२ कात्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ। चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको हो। परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ ...
काठमाडौं, २ कार्तिक । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो । २०७७ सालमा कोरोना महामारीका बेला संसद् सचिवालयका पदाधिकारी र ...
बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन्। अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन्। बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाकाबीच बिहीबार तेल अहिबमा अबतरण गर्नेछन्। जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन ...
विराटनगर,१ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो । एक जना भने अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीलाई ...
काठमाडौं,३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका हून् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको ...
विराटनगर,३० असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए । प्रहरी दिवसको ...
