Birat Post शुक्रबार, भाद्र २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२९ भदौ । संसद्‌मा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा विधेयक, २०८० विरुद्ध राहत शिक्षकहरुले प्रदर्शन गरेका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको आयोजनामा शुक्रबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो।

त्यस क्रममा उनीहरुले आफूहरुको माग सम्बोधन नगरिएको भन्दै प्रस्तावित शिक्षा विधेयक जलाएका थिए।यस्तै पर्सामा पनि शिक्षकहरूले प्रस्तावित शिक्षा विधेयक जलाएर विरोध गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल