Birat Post बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ बैशाख / 

कोरानाका कारण विद्यालय सुचारु गर्न कठिनाइ भइरहेका बेला विराटनगर–३ मा रहेको ईडेन नेशनल बोर्डिङ स्कुलले अनलाइन कक्षा शुरु गरेको छ । स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरि अनलाईन कक्षा शुरु गरेको हो ।

अनलाईन कक्षामा लगभग सम्पूर्ण विद्यार्थी उपस्थित भएको र कक्षा प्रभावकारी भएको विद्यालयका प्रिन्सिपल सिएम बस्नेतले जानकारी दिए । अभिभावकहरुले विद्यार्थीहहरुलाई आबश्यक पूर्वाधारहरु उपलब्ध गराई सहयोग गरेको भन्दै प्रिन्सिपल बस्नेतले धन्यवाद समेत दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल