काठमाडौं,२१ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन आज पनि कार्यसम्पादन समिति बैठक बोलाएको छ । अरू दलले घरदैलो थाल्दा कांग्रेसलाई उम्मेदवार छान्न महाभारतनै भएको छ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र ...
विराटनगर, १९ चैत । दर्शन नेपाल निःशुल्क अभियानले विराटनगरमा वृक्षारोपण तथा बोटबिरुवा स्याहार कार्यक्रम सुरु गरेको छ । दर्शन नेपालका एक दर्जनभन्दाबढी सदस्यले शनिबार रोडशेषबाट वृक्षारोपण तथा बोटबिरुवा स्याहार कार्यक्रम सुरु गरेका हुन् । कोरोनाकालदेखि विभिन्न समाजिक क्षेत्रमा काम गर्दै ...
विराटनगर,१७ चैत । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ...
विराटनगर ,१७ चैत । मुस्लिम समुदायको पर्व रमजानका अवसरमा नेपाल मुस्लिम संघ मोरङले शनिबार इफतार पार्टी आयोजना गरेको छ । नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले आपसी सम्बन्ध सुमधुर बनाउँदै मुस्लिम र गैरमुस्लिम समुदायलाई एकताको डोरीमा बाध्न इफतार पार्टी ...
झापा, १५ चैत । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिने भएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले डा. रुइतलाई रू पाँच लाख राशीको उक्त पुरस्कार प्रदान ...
विराटनगर,१४ चैत । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा ...
विराटनगर,१३ चैत । यही आउँदो चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा ( एस इ इ -२०८० ) मोरङका ७० वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्ष लाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय मोरङको ...
ओखलढुंगा ,११ चैत । करेन्ट लागेर ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर चिशंखुगढी गाउँपालिका– ३ को बोडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको हो । करेन्ट लागेर बेहोस अवस्थामा भेटिएकी थापालाई घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको ...
विराटनगर,९ चैत/ साहित्यकार लक्ष्मी पोखरेलद्वारा लिखित ‘कसका लागि’ लघुकथासंग्रह विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो । कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, विराट साहित्य संगमका ...
विराटनगर,९ चैत । विराटनगरमा ८ औं विराट गोल्डकप प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १५ गतेदेखि सुरु गर्ने समय तालिका उपलब्ध गराए संगै प्रतियोगिता हुन लागेको हो । खेलको तयारीका ...
काठमाडौं ,९ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा कुनै पनि बाहनामा शुल्न नलिन निर्देशन गरेकी छन्। संविधान र कानूनको व्यवस्थाबमोजिम माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई रहेको भन्दै मन्त्री श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक ...
विराटनगर,८ चैत्र । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृर्ति दिवसको अवसरमा मोरङको अमरदहमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङको समन्वय र नोवेल हस्पिटल विराटनगरको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा २ ...
पाँचथर,७ चैत्र । पाँचथरमा चट्याङ लागेर सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ । ...
विराटनगर,६ चैत्र । ६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष ...
विराटनगर ,६ चैत्र । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट आफैले गर्ने भएको हो । ...
विराटनगर ,६ चैत्र । विराटनगर । सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका छन् । सोमबारदेखि बेपत्ता भएका उनी विराटनगर महानगरपालिका– ९ स्थित होटल रोयल किचेनमा मृत फेला परेका हुन् । उनको शव मंगलबार बिहान होटलको कोठा नम्बर ...
काठमाडौं,६ चैत्र । शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो । शिक्षक सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म अन्तरजिल्ला सरुवा रोक्का गरिएको जनाइएको ...
काठमाडौं,६ चैत्र । मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ७ सय रूपैयाँले बढेको हो। सोमबार १ लाख २४ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख २५ हजार २ सय ...
विराटनगर ,४ चैत्र । नेपाल समाजवादी पार्टीले कुनै पनि दलहरूसंग पार्टी एकताको पक्षमा कुरा नभएको स्पष्ट पारेको छ । नेसपा माेरङले एक विज्ञप्ति जारी गर्दै यसखाले हल्लाका पछाडि नहिड्न आग्रह गरेको छ । पार्टीका माेरङ अध्यक्ष नवराज दाहालले एक विज्ञप्ति ...
इलाम , ४ चैत । नेकपा (एमाले) इलाम जिल्ला कमिटीले आसन्न उपनिर्वाचनको उम्मेदवार चयन गर्न छ जनाको नाम सिफारिस गरेको छ । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । इलाम–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेबाट ६ जना ...
