झापा ५ मंसीर । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम लागुऔषध ब्राउनसुगर सहित ...
सुनसरी ४ मंसीर । सुनसरीको बराहक्षेत्रबाट लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–५ का २८ वर्षीय राम कुमार यादव र सोही स्थानका २३ वर्षीय श्रमण कुमार चौधरी रहेका छन् । बिशेष ...
उदयपुर २७ कार्तिक । ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्धा फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ का ४६ बर्षीय नारायण बहादुर राउत रहेका छन् । २०६६ सालमा जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी ...
विराटनगर २६ कार्तिक । राजा तथा राष्ट्रवादी शक्तिहरुले बिहिवार विराटगरमा जनप्रदर्शन गर्ने भएका छन् । नेपाल बिद्धत परिषद ,शिव सेना,वीर गोर्खाली, लगायतका दर्जन बढी संस्थाहरुले भोली राजसंस्था स्थापना र हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै आन्दोलन गर्ने भएका हुन् । मुलुकमा ...
विराटनगर २६ कार्तिक । मोरङको विराटनगर सिमा एरियामा रहेको भारतिय बजार जोगबनीबाट भन्सार छलेर ल्याएका करिब तीन लाख भन्दा बढि मुल्य बराबरका सामानहरु बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीे टोलीले विराटनगरका विभिन्न स्थानबाट ३ लाख ...
झापा २६ कार्तिक । झापाको विर्तामोडबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीय संजय कुमार राजवंशी, २५ वर्षीय मोहन कुमार ओली, २४ वर्षीय दयालाल राजवंशी र २० वर्षीय अरुण कुमार राजवंशी ...
विराटनगर २५ कार्तिक / बरिष्ठ पत्रकार एवं न्यू सृष्टि दैनिकका प्रधानसम्पादक शंकर खरेललाई पितृशोक परेको छ । खरेलका पिता युवराज शर्माको ९० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । वि.सं. १९८८ सालमा गुल्मीमा जन्मिएका शर्मा सानै उमेरमा परिवारका साथ बर्मा ...
विराटनगर २५ कार्तिक । विराटनगर महानगरपालिका-४ कन्चनवारीबाट लागुऔषध गाँजा सहित २ महिला पक्राउ परेका छन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (RIT) बाट खटिएको अनुसन्धान टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बस्ने ४० बर्षीया सिता राई र ...
झापा २५ कार्तिक । झापाको दमक नगरपालिका-८ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक नगरपालिका-७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको ...
विराटनगर २४ कार्तिक । प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ...
झापा २४ कार्तिक । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसगुर सहित एक जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१४ का ३० बर्षीय कुमार वि.क.लाई ३ ग्राम ब्राउसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका वि.क.को ...
विराटनगर २२ कार्तिक । मोरङका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ वर्षीय विनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ...
विराटनगर २१ कार्तिक । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुुनसरी तथा उदयपुुर जिल्लाका २२ सय परिवारले नयाँ घर पाएका छन् । गरिब विपन्न तथा सिमान्तकृत २२ सय ५ परिवारले नयाँ घर पाएका हुुन् । सहरी विकास तथा भवन निर्माण ...
झापा २० कार्तिक । झापाको भद्रपुरबाट ठुलो परीमाणमा पटका बरामद भएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो । भारतिय बजारबाट पटका खरिद गरि लुकाइ छिपाइ राख्ने र विक्री वितरण गर्ने ...
रंगेली १९ कार्तिक । इलाका प्रहरी कार्यालय रंगेली माेेेरङ्ले तास खेल्ने नाै जनालाई रंगेली बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेलीका विकास कुमार मण्डल, श्रीप्रसाद मुखिया, लक्षु महतो, कमलदेव साह, भोलेनाथ मण्डल, दिपक मण्डल, धिरेन साह, चन्दन मण्डल र ...
झापा १९ कार्तिक । झापाको मेचीनगरबाट पटका सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –५ का २९ बर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेका छन् । भारतबाट नेपाल तर्फ लुकाइ ...
झापा १९ कार्तिक । झापाको मेचीनगर नगरपालिका–७ बाट ठुलो परिमाणमा अवैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको करिब ७ लाख २२ हजार मुल्य बराबरको सामानहरु ...
खोटाङ १९ कार्तिक । खोटाङको खोटेहाङ गाउँपालिकाबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुपाल मोक्तानलाई १ थान भरुवा बन्दुक सहित घरबाट नै पक्राउ गरेको छ । बन्दुक देखाई ...
संखुवासभा १७ कार्तिक । संखुवासभाको मकालु गाउँपालिका–५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । उक्त स्थानमा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाका कार्यरत सिमरा जितपुर उप–महानगरपालिका बस्ने ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो । फाक्सिन्दा ...
सुनसरी १६ कार्तिक । सुनसरीको रामधुनीमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र पछाडी सवार रहेका सोही स्थानका २३ वर्षीय जिवन चौधरी छन् । को २६ ...
