कोइरालाको जन्मजयन्तीको अवसरमा कांग्रेस विराटनगर महानगरद्धारा रक्तदान

विराटनगर १८ असार । नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ र यसका कारण उत्पन्न समस्याका बीच पनि रगतको अभाव कम हुन नदिन ...

प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी कायम गर्ने तयारी

विराटनगर,१६ असार  / प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी कायम गर्ने तयारी गरिएको छ । आजको प्रदेश सभा वैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी कायम गर्ने तयारी गरिएको ...

थलाहा खोलामा हामफालेर बेपत्ता ब्यक्ति मृत फेला

सुनसरी, १६ असार । थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका २ मुसहरी टोलका ४२ बर्षीय बब्लु बलराम ऋषिदेव मृत फेला परेका छन् । असार १४ गते बिहान १० बजे गढी गाउँपालिका २ पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता ...

पानीमा डुबेर ७३ बर्षिय बृद्धको मृत्यु

मोरङ, १५ असार । मोरङको कानेपोखरी गाउँपालिका २ का ७३ बर्षिय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार बेलुका देखी हराएका बृद्ध आज बिहान घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएको ईलाका प्रहरी ...

प्रादेशिक संचार प्रतिष्ठान समावेशी बनाउन प्रेस युनियनको माग

विराटनगर १४ असार । प्रादेशिक संचार प्रतिष्ठान प्रदेश नं १ को गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री राईसंग भेटघाट गरी युनियनका पदाधिकारीले प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण ...

पानीमा डुबेर नाबालकको मृत्यु

झापा, १३ असार /  झापा शिवसताक्षी नगरपालिकामा एकजना नाबालकको पानीमा डुबेर मृत्यु भएको छ । नगरको काभ्रे चोकका ३ बर्षीय सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको हो । शुक्रबार घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा डुबेर वेहोस भएका ...

एकल पुरुषलाई पनि भत्ता दिन माग

विराटनगर, १२ असार । प्रदेश १ को प्रदेश सभा बैठकमा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार शुन्य समयमा बोल्दै सांसद प्रतापप्रकाश हाङ्माङले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । ...

बाढीले बगाउदा मोरङमा एकको मृत्यु

विराटनगर, १२ असार । अविरल बर्षा संगै बक्राहा खोलामा आएको बाढीले बगाएर रतुवामाई नगरपालिका ५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी साहको मृत्यु भएको छ । शुक्रवार विहान खोला तर्ने क्रममा बाढीले बगाउँदा उनी बेपत्ता भएकी थिइन् । बगाएको स्थानबाट तीन किलोमिटर ...

प्रदेश १ बाट एकै दिन ७० जनाले कोरोना जिते

विराटनगर , ११ असार । प्रदेश १ बाट विहिबार ७० जना संक्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२,झापाका २९,सुनसरीका २०,ईलामका २,उदयपुरका ४,पाँचथर,भोजपुर र ताप्लेजुङका १/१ ...

मन्त्रालयले भन्यो शैक्षिक शुल्क नलिनु र सरकारको निर्णय पर्खिनु

काठमाडौं ९ असार । बिद्यार्थी संगठनको दवाव संगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन विद्यालयलाई निर्देशन दिएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले शुल्क नलिन र सरकारले भने भन्दा बाहिर गएर त्यस्ता क्रियाकलाप नगर्न, नगराउनु भनेको ...

प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर ८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबार प्रदेश सभाको बैठक सुरूभए लगत्तै प्रतिपक्षी सांसदहरू उठेर बैठक अवरुद्ध पारेका थिए । पिसीआर टेष्टमा गरिएको खर्च सार्वजनिक नगरिएको, बाहिरी जिल्लाका ...

प्रदेश १ मा कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको मन्त्री घिमिरेको दाबी

  विराटनगर, ४ असार । प्रदेश १ स्थित पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। विहिवार एक अनौपचारिक कार्यक्रमका वीच प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ...

प्रदेश १ मा २ सय २४ जना संक्रमित डिस्चार्ज भएर घर फर्के

विराटनगर ४ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ । ती मध्ये २ सय २४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै पीसीआर ल्याव परिक्षण १५ हजार ९ ...

कृषिमा बजेट घटेको छैन : मन्त्री आङ्वो

विराटनगर २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले कृषिक्षेत्रलाई आधार बनाएर नविनतम कार्यक्रम ल्याएको बताएका छन् । उत्पादन वृद्धि र रोजगारी सृजना गर्नेगरी ल्याइएका कार्यक्रम फलदायी हुने विश्वास आङ्वोले गरेका छन् । मंगलवार विराटनगरमा ...

देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय

काठमान्डौ २ असार । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा केही दिन यता मौसममा बदलाव आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट भित्रिएको मनसुन हाल मध्य हुँदै गण्डकी र प्रदेश नम्बर पाँचका ...

पोखरीमा नुहाउन गएका युवक मृत फेला

विराटनगर १असार । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे साथीहरु संगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएका ...

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट

विराटनगर १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमवार आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै वार्षिक ...

आज देशभरको मौसम : कतै भारी बर्षा ,कतै सामान्य

काठमान्डौ ३२ जेष्ठ । आज देशका पूर्वी र सुदुर पश्चिमी क्षेत्रमा पानि परिरहेको छ । मनसुनी गतिविधि सक्रिय हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस संगै देशभर मौसमा बदलाव आउने बताइएको छ । पूर्वबाट भित्रिएको ...

खहरे खोलाले ट्रक बगायो

सोलुखुम्बु ३२ जेष्ठ । सोलुखुम्बुमा खहरेखोलाले ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिका सिमानामा रहेको भित्तेखोलाले मिनी ट्रक बगाएको हो । ट्रक बिग्रिएका कारण केही दिन यता सो ठाउँमा पार्किङ गरी राखिएको ...

आज शुक्रबारको मौसम

काठमाडौं ३० जेष्ठ । देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा शुक्रबारको मौसम सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल