काठमान्डौं,२२ चैत । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन्। माओवादी पदाधिकारीको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय ...
काठमाडौं, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । यो रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो । ...
जनकपुरधाम,२१ चैत । मधेस प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेकाहरू राजीनामा दिने तयारीमा जुटेका छन् । एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेका हुन्। संघ सरकारबाट एमालेले समर्थन फिर्ता लिए पनि मधेस प्रदेशबाट समर्थन ...
काठमान्डौं,२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताएका छन् । आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले निर्वाचनमा ...
काठमाडौं ,१९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रको उमेदवार टुंगो लगाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय भएको छ ...
काठमाडौँ,१९ चैत । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवलाई सहयोग निर्णय गरेको छ। आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा(२ मा उपेन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो। बारा ...
काठमान्डौं,१७ चैत । वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उपचुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा २ ...
काठमाडौं,१६ चैत। नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपनिर्वाचनमा तनहुँ १ बाट गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र ...
काठमान्डौं,१६ चैत । सत्तागठबन्धनमा कुरो नमिले पनि आजै सानो आकारको मन्त्रिमण्डल विस्तार हुने सम्भावना बढेको छ । यसको संकेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले ...
बारा ,१६ चैत । बारा २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उठ्ने पक्का भएको छ । यसका लागि जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशले यादवको नाम सिफारिस गर्दै छ । बारा २ ...
काठमाडौँ ,१५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उपचुनाव उठ्न नायक राजेश हमाललाई प्रस्ताव गरेको छ। वैशाख १० गते हुन लागेको उपचुनावमा स्वतन्त्र पार्टीले अरु कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको अवस्थामा उसले हमाललाई उम्मेदवार ...
काठमान्डौं,१५ चैत । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन् । बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक लेखकले सरकारको साझा न्युनतम कार्यक्रमले बिहीबार(भोलि)सम्ममा अन्तिम रुप प्राप्त ...
विराटनगर,१४ चैत । सत्ता साझेदार दलमा मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो । बैठक बुधबार बिहान ९ बजे पुन: बसेर सहमति जुटाउन प्रयास गरिने ...
विराटनगर,१४ चैत । एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताएका छन् । मंगलवार नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमतिविपरीत प्रधानमन्त्रीले ...
काठमान्डौं,१३ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (मंगलबार) बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ...
काठमाडौँ,११ चैत । कोशी प्रदेशको नामाकरणको विषयमा आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्तासमिति गठन गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्तासमिति गठन गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय ...
काठमाडौं,११ चैत । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । ...
काठमान्डौं,९ चैत । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश ...
काठमाडौँ, ८चैत । राप्रपाका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। राजसंस्था पुनःस्थापनाको एजेण्डा लिएको राप्रपाले शाह झापाको दमक पुगेको अवसरमा सामूहिक भेटवार्ता गरेका हुन्। भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा र रविन्द्र मिश्र थिए। उनीहरुबीच समसामयिक ...
काठमान्डौं,७ चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताएका छन् । मंगलवार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोईरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । ...