वरिष्ठ हाँस्यव्यङ्ग्य कवि सापकोटाको योगदानको चर्चा

विराटनगर ४ कार्तिक । वरिष्ठ हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको छ । १३ औं पुण्यतिथिका अवसरमा विराटनगर–११ स्थित उनकै निवासमा भेला भएका साहित्यकारहरूले सापकोटाको निधनले हाँस्यव्यङ्ग्य साहित्यमा अपूरणीय क्षति पुगेको बताए । अग्रज साहित्यकार महेश ...

हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन

  विराटनगर २३ असोज । हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो । विराटनगर–११ निवासी सापकोटा विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय थिए । विशेष गरी ...

बीपी जयन्तीमा लेखन स्वतन्त्रता सम्बन्धी बहस

विराटनगर २८ भदौ । नेपाली लेखक सङ्घ मोरङले १०७ औं बीपी जयन्तीको उपलक्ष्यमा “बीपी र लेखन स्वतन्त्रता” विषयमा विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । जुम प्रविधिमार्फत गरिएको उक्त गोष्ठीका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भाषा,साहित्य ...

विश्वव्यापी कविता प्रतियोगितामा विराटनगरकी राधिका गुरागाईं प्रथम

विराटनगर, २२ भदौ । विराटनगरकी अग्रज कवयित्री राधिका गुरागाईं विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा प्रथम भएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वव्यापी खुल्ला अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा विराटनगर निवासी गुरागाईं प्रथम भएकी छन् । जगन्नाथ शर्मा ...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

 काठमाडौं २ भदाै। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिबारिक श्रोेतले जनाएको छ ।

ऐनामा देखेको सपना

शनिबारको  साँझ । सहर बितेको छ दिनको नियममिततालाई भुलेर आज आफूखुशी रमाउने तरखरमा जुटेको छ। शॉपिंग मल, बार, डिस्को थेक, डॉन्सबार सबै ठाउँमा मान्छेको जमात छ। सबै ठाउँमा भीड़को बैशालु लहर चलेको छ। मेरी श्रीमती छोरालाइ लिएर माइत गएकि हुनाले ...

जो मजदूर हैं, वो मजबूर हैं 

जो मजदूर हैं, वो मजबूर हैं और, जिनके पास पैसे हैं ना जाने कैसे-कैसे हैं जो श्रमशूर हैं सुख से दूर हैं और, जो करते हैं श्रम-शोषन उनका सुखद है भरण-पोशन धमन-भठ्ठि मे, तन को तपाकर लबों पर मुस्कान के ...

गजल

भयो मलाई अब तिम्रो गुन चाहिंदैन त्यो तिम्रो समुन्द्रकाे नुन चाहिदैन बरू भाेकै प्यासै बसी म मर्न तयार छु तर तिम्रो त्यो ल्हासाकाे सुन चाहिंदैन जानेकाे थें सुत काट्न, फेरि काट्ने छु अब तिम्रो त्यो मखमली उन चाहिंदैन तिमी थाेरै ...

कविता : लकडाउनले हर्षित आँँखा

    – मिलन नौलखा विद्यार्थी अलपत्र छन् ,परिक्षा रोकिएर व्यापारी खिन्न छन् बन्दी सुनेर मजदूर हतास छन् काम नपाएर सरकार निरस्त छ अर्थव्यव्स्था डगमगिएर । समय को पल्टवार ले स्तब्ध छ विश्व कोरोनो को डर ले आहत छ जनजीवन लाकडाउन ...

लघुकथा : उम्किएको माछो

   पर्शुराम पार्के ठूलो शहर विराटनगरमा विवाह भएकोले रमिता मिठा–मिठा कल्पना बुन्दै झ्यालबाट वाहिर पुलुक्क हेर्छिन । ठूलो बजार, बजारको बिचमा घर कति मज्जाका, सासु–ससुरा घरको अवस्था हेर्दा उनको खुशीको सिमा रहेन आफनो गाउँमा प्रेम गरेको विवेकलाई धोका दिएकोमा आनन्द ...

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल