विराटनगरमा खुल्याे ट्रेन्डिङ लुगाकाे पहिलाे स्टाेर: ड्रेस रुम

विराटनगर,९ भदौ । ट्रेन्डिङ लुगालाई बजारमा सबैभन्दा छिटै उतार्ने गरी विराटनगरमा ड्रर रुम रेडीमेड लुगा पसल खुलेकाे छ । विराटनगरकाे कलेजराेडमा औपचारिक रुपमा शनिवारबाट ड्रेस रुम खुलेको हो । शिक्षादीप कलेज अगाडी रहेको ड्रेस रुम आउटलेटमा रु ५०० देखीनै छानीछानी ...

एचडिएलको आर्थिक सूचकहरूमा उल्लेखनीय सुधार, लगानीकर्ताहरू उत्साहित

काठमान्डौं,९ भदौ । एचडिएल कम्पनीको चौथो त्रैमासिक रिपोर्टले कम्पनीको आर्थिक सूचकहरूमा उल्लेखनीय सुधार देखाएको छ। कम्पनीको नेट वर्थ प्रति शेयर १२५.१ रुपैयाँ पुगेको छ, जुन गत त्रैमासिकको तुलनामा ४.४५% ले बढी हो। यसैगरी, प्रति शेयर आम्दानी (EPS) १३.२१ रुपैयाँ पुगेको ...

उद्योग संगठन मोरङले गर्‍ र्यो मौद्रिक नीतिका विषयमा छलफल

विराटनगर,१५ साउन । नेपाल राष्ट्र वैंकले आ.व. २०८१/ ८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आगामी दिनमा अर्थतन्त्रम पर्ने प्रभावका विषयमा उद्योगी-व्यवसायी, वैंकर्स र चार्टर्ड एकाउन्टेन्टहरुको उपस्थितीमा उद्योग संगठन मोरङले कस्तो आयो मौद्रिक नीति ? परिसंवाद कार्यक्रम आयोजना गरेको छ ...

सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम

काठमाडौँ ,१५ साउन ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँमा कारोवार भइरहेको छ । सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ ...

भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

काठमाडौँ,३० असार । । उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ। भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रूपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको उद्योग ...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगर,२६ असार / विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ ...

ईभी राजश्व छलीमा अर्को तरिकाबाट अनुसन्धान, चिनियाँ सवारी मुख्य निशानामा

काठमाडौँ ,२१ असार ।  इलेक्ट्रिक भेहिकल (ईभी) मा वास्तविकताभन्दा कम क्षमता देखाएर कर छली गरेको आशंकापछि राजश्वसँग सम्बन्धित राज्यका निकायहरु यतिबेला ‘हाइ अलर्ट’ मा छन् । करिब ५ अर्ब रुपैयाँ बराबरको राजश्व छलीको उक्त घटनाको आशंकापछि देशमा प्रमुख राजश्व प्रशासनहरु ...

बढ्यो पेट्रोलियम पदार्थको भाउ

विराटनगर,१६ असार । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ५ ...

रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरमा व्यापार मेला सुरु, कोदाको मःम पनि खान पाइने

विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन ...

उद्योग संगठन मोरङद्वारा प्राविधिकहरुलाई दक्षता अभिवृद्धि तालिम

  विराटनगर,२३ जेठ । उद्योग संगठन मोरङ अन्तर्गत रहेको सीप विकास कार्यक्रमले औद्योगिक क्षेत्रमा  कार्यरत प्राविधिकहरुको दक्षता  अभिवृद्धि गर्ने उद्देश्यका साथ जुट स्पिनिङ र जुट विभर सम्वन्धी तालिम सम्पन्न गरेको छ । अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा कार्यरत प्राविधिकहरुका लागि यो तालिम ...

आजदेखि दुवै सदनमा बजेटमाथि छलफल हुने

काठमाडौं,२० जेठ । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ। आज बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने ...

बजेटका विषयमा कोशी प्रदेशका उद्योगीहरुको मिश्रित प्रतिक्रिया

विराटनगर,१५ जेठ । कोशी प्रदेशका उद्योगीहरुले सरकारले बजेटमा सकेसम्म सवै कुरा समेट्ने प्रयास गरेको र कार्यान्वयनपक्ष सवल हुनसके अर्थतन्त्र चलायमान बन्नसक्ने बताएका छन् । यद्यपी यसको पूर्ण पाठ हेरेपछि प्रतिक्रिया दिन सकिने अधिकांश उद्यमीहरुको भनाइ छ । मंगलबार अर्थमन्त्री वर्षमान ...

अहिलेसम्मकै ठूलो बजेटबाट के-केमा दिइयो कर छुट ?

काठमाडौं,१५ जेठ  । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गर्नुका साथै कतिपय क्षेत्रमा कर सुधारका कार्यक्रमसहित कर छुटका कार्यक्रम खारेज गरेको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा ...

आर्थिक बर्ष २०८१–८२ को बजेट १८ खर्ब ६० अर्ब

 विराटनगर,१५ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । १२ खर्ब ६० अर्ब रुपैयाँको राजस्वको आधार देखाएर अर्थमन्त्री वर्षमान पुनले मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्बको ...

कर्मचारीको तलब नबढ्ने

काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्षमा कर्मचारीको तलब नबढ्ने भएको छ। सरकारलाई वित्तीय स्रोतको कमी हुने स्पष्ट रहेकाले कर्मचारीको तलब बढाउन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। सरकारले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दैछ। ...

आज बजेट सार्वजनिक हुँदै

काठमाडौं,१५ जेठ  । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आज आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । आज दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको ...

उद्योगमा चाहिने कामदारका विषयमा तथ्याङ्क संकलन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश

विराटनगर,१३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले उद्योगमा चाहिने कामदार र आवश्यकताका विषयमा तथ्याङ्क  संकलन गर्ने भएको छ । मोरङ सुनसरी औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा कस्ता कामदारको माग छ र त्यस्को पूर्ति गर्ने सम्बन्धमा तथ्याङ्क  संकलन गर्न लागेको ...

मुलुकको सार्वजनिक ऋण झण्डै २४ खर्ब

काठमाडौँ ,१२ जेठ ।   मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न ...

उद्योग संगठन मोरङद्धारा प्राविधिकहरुलाई तालिम

विराटनगर,११ जेठ । उद्योग संगठन मोरङले औद्योगिक  क्षेत्रमामा कार्यरत प्राविधिकहरुको सीप स्तरोन्नती तालिम सम्पन्न गरेको छ । उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती उर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले संचालित ईनर्जी ईफिसियन्सी तालिममा २२ जना प्रशिक्षार्थीको सहभागिता थियो । ईन्स्योर ...

एनबीएससी शोरुमले विराटनगरमा तेस्रो शाखा संचालनमा ल्याउदै

विराटनगर, २ जेठ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याउदैछ । एनबीएससीले जेठ २ गतेबाट मैन रोड विराटनगर सेन्ट्रल मल अगाडि आफ्नो तेस्रो शाखा विस्तार गर्न लाग्दैछ । जेठ महिनाभरी एनबीएससीले हरेक ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल