विराटनगर २८ बैशाख । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश नं. १ सरकारले विराटनगरका विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । सशर्त अनुदान मार्फत सरकारले विराटनगरका २ विद्यालयलाई ६-६ लाखका दरले आर्थिक सहयोग प्रदान गरेको छ । विराटनगरका जनपथ ...
विराटनगर, २६ वैशाख / विराटनगर स्थित कोशी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका ८ जना डिस्चार्ज भएका छन् । शुक्रबार डिस्चार्ज भएकाहरूलाई फूलगुच्छा सहित विदाइ गरिएको छ । डिस्चार्ज भएका ८ मध्ये एक महिलासहित पाँच जना उदयपुरका, २ जना विराटनगर ...
विराटगर, २६ बैशाख / विराटनगरको कोशीअस्पतालमा उपचाररत थप ८ जना कोरोना सक्रमणवाट मुक्त भएका छन् । उनिहरुलाई आज डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । बुधवार मात्रै ६ ...
मोरङ,२५ बैशाख / मोरङको मिक्लाजुङ गाउँपालिका ७ बेलगौडेका ६० बर्षीया सानुमाया लम्सालको ईनारमा डुबेर मृत्यु भएको छ । विहिवार दिउँसो लम्साल ईनारमा डुबेर मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि मंगलवारे अस्पताल लगिएको छ ।
विराटनगर,२५ वैशाख / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । विहिवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण ...
काठमान्डौ २३ फागुन / स्थानीय निकायबाट सेवा प्रवेश गरेका कर्मचारीहरुले एक तह बढुवाको माग गरेका छन् । दुई नम्बर प्रदेश बारा र पर्सा जिल्लाका स्थानीय तह कर्मचारी संघ , स्थानीय तह कर्मचारी युनियन , नेपाल नगरपालिका एशोसिएसन लगायतको अगुवाइमा बिहीबार ...