विराटनगर,२३ असोज । सत्ता गठबन्धनबाट मोरङ ४ (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् ।ज्योतिषको सल्लाहअनुसार साइत मिलाएर उनले उम्मेद्वारी दिएका हुन् । पराजुलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालय पोखरियामा पुगेर उम्मेदवारी दर्ता ...
काठमाडौं,१३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । मिश्र स्रोतका अनुसार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्दै छन् । अघिल्लो पटकको ...
काठमान्डौं ,६ असोज । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री ...
काठमान्डौं,२४ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन। पोखरामा पत्रकारसँग कुरा गर्दै उनले विधेयक प्रमाणीकरण नगरे कि अदालतमा जाने कि राष्ट्रपतिले राजीनामा दिनुपर्ने दुई ...
विराटनगर,१२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय डा.शेखर कोइरालाले आगामी निर्वाचनका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आइतबार विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।नेता कोइरालाले आगामी सङ्घीय निर्वाचनमा ...
विराटनगर,११ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचार–प्रसारका लागि कांग्रेसले देशव्यापी रूपमा संगठन सुदृढिकरण र प्रचार–प्रसार अभियान सुरु गरेको हो । नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । अभियानका लागि ...
काठमान्डौं,३१ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका ...
काठमान्डौं,२७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि ...
काठमान्डौं,२४ साउन । नेकपा एमालेको युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’को केन्द्रीय कमिटीले पूर्णता पाएको छ । युवा संघ नेपालको दोस्रो पूर्ण बैठकले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । साउन १४ र १५ गते बसेको बैठकले १७ सदस्यीय ...
काठमान्डौं,२३ साउन । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सय सिट राखेर गठबन्धन गर्न सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सय सिट राखेर मात्रै गठबन्धन गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् ...
काठमान्डौं,२२ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा साउन १९ सम्म ...
काठमान्डौं,२० साउन । जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट निर्वाचन लड्ने भएका छन् ।यसअघि यो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । जनमत पार्टीका प्रवक्ता चन्दन सिंहका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ । गत ...
विराटनगर,१३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी प्रशिक्षणमा जुटेका छन् । उनले पार्टीको धारणा जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा विराटनगरमा आयोजित प्रदेश नं १ स्तरीय दुई दिने प्रशिक्षक प्रशिक्षण ...
काठमान्डौं,१२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ...
काठमान्डौं,१० साउन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन्। जसपामा चरम बिवाद भए संगै उनी नयाँ पार्टी स्थापनामा जुटेका थिए । उनी जसपामा संघीय परिषद अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई ...
काठमान्डौं,२ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि ...
काठमान्डौं,१ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालय ...
काठमान्डौं,२७ असार । कांग्रेसका भ्रातृ संस्थाको संख्या १५ र शुभेच्छुक संस्थाको संख्या २७ पुग्ने भएको छ । यो प्रस्ताव आजदेखि बस्ने नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ। बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरूलाई भ्रातृ तथा ...
काठमान्डौं,२५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाईमा कुनै सत्यता नरहेको बताएका छन । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गईरहेको छ भनेर भ्रममा पार्ने कोशिस ...
काठमाडौं ,२४ असार । एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा शुरु भएको छ । बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् । चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई ...