प्रदेश प्रहरी समायोजन टुंग्याउन गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमान्डौं,१२ मंसिर । प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा आज भएको भेटघाटमा उनीहरुले संघ अनुदार हुँदा प्रदेश सरकारले संघीयताको मर्मअनुसार काम गर्न गाह्रो परेको ...

रास्वपाको केन्द्रिय समिति र दलको बैठक आज पनि बस्दै

काठमान्डौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी रहेको छ। पहिलो पटक काठमाडौँ उपत्यका बाहिर केन्द्रिय समिति र संसदीय समितिको बैठक गरिरहेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गरिरहेको छ। सो बैठक मंसिर ११ ...

विराटनगरमा पुस ६ गतेदेखि व्यापार मेला आयोजना हुने

विराटनगर, ११ मंसिर ।  विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि,  पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ।  पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको ...

विभेद रहित समाज निर्माण गर्न महिलाहरु अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर, ११ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताएका छन् । मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा सोमबार आयोजित प्रदेशस्तरीय महिलावादी मञ्च–२०८० सम्मेलनको उद्घाटन गर्दै उनले महिलालाई तालीम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक ...

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले सन्यास लिए सबै ठीक हुन्छः अमरेश सिंह

काठमाडौं, ११ मंसिर । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दाबी गरेका छन् । नेपालका पौने तीन करोड जनता गणतन्त्रको पक्षमा रहेका उनको दाबी छ । उनले मुट्ठीभरका ५/१० हजार राजावादीले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा ...

नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन

काठमाडौं,१० मंसिर । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै केही महिनादेखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ । २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ ।

भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने थियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ,९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ...

पूर्वराजा शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

झापा,९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन्। पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका हुन्। सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए। ...

पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा ज्ञानेन्द्र शाह झापामा 

झापा,८ मंसिर । शनिबार बिर्तामोडमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न झापा आइपुगेका छन्। उनी भद्रपुर विमानस्थलमा अवतरण हुँदा ठूलो संख्यामा राजतन्त्र पक्षधरहरुले उनको स्वागत गरेका थिए। बिर्तामोडस्थित ईकम कलेजमा स्थापना गरिएको ...

स्थानीय तहका जनप्रतिनिधिहरु, जनतासँग नजिक बन्नुस् :  महामन्त्री शर्मा

मोरङ,८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्नेमा जोड दिएका छन् । उनले कांग्रेस निकट स्थानिय जनप्रतिनिधि तर्फ लक्षित गर्दै भने तपाईहरु जनतासंग नजिक बन्नुस् । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वारा विराटनगरमा ...

बैंक र उद्योगका लगानीकर्ता फरक व्यक्ति हुनुपर्छ : कोइराला

विराटनगर,७ मंसिर/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एउटै व्यक्तिले बैंक र उद्योग लगानी गर्दा अर्थतन्त्रमा समस्या देखिने गरेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्नेमा जोड दिए । “बैंकमा ...

दुर्गा प्रसाईंले भने- यो जनविद्रोह हो, संघीयतालाई लात्ताले दिएर खेद्नुपर्छ

काठमान्डौं,७ मंसिर । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको बताएका छन् । ललितपुरको बल्खुमा बिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईंले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको बिरुवा रोपिएको दाबी ...

महिला विरुद्ध हुने हिंसाको प्रभावकारी रोकथाम गर्नुपर्छ : उपसभामुख दनुवार

विराटनगर,५ मंसिर । महिला अधिकारको संरक्षणमा तीन तहको सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिएको छ । वियोण्ड बेजिङ्ग कमिटी कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धी सम्वन्धी परामर्श कार्यशाला गोष्ठीका सहभागीहरुले लैङ्गिक समानता र ...

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ पेस गर्न सरकारलाई आदेश

काठमान्डौं,५ मंसिर । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध परेका १० वटै रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । साथै ...

धनुषाबाट शैक्षिक भ्रमणमा इलाम पुगेको बस दुर्घटनामा

विराटनगर,३ मंसिर / धनुषाबाट शैक्षिक भ्रमणमा इलाम पुगेको बस दुर्घटनामा परेको छ। इलामको कन्याम घुमेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो । जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको बस आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको ...

हिन्दु राष्ट्रको माग गर्दै कांग्रेस नेता भीम पराजुलीले गरे दण्डप्रणाम

विराटनगर,३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका अवसरमा दण्ड प्रणाम गर्दै अस्ताउदो सूर्यलाई अर्घ दिएका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम सहितको यात्रा हो । दण्डप्रणाम यात्राका क्रममा सञ्चारकर्मीहरुसंग ...

उर्लाबारी आगलागी घटना : नि:शुल्क उपचारका लागि पहल गर्दै मुख्यमन्त्री कार्की

विराटनगर,२ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उर्लाबारी आगलागीका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री कार्की शनिबार अस्पताल पुगेका हुन् । आफन्तलाई सान्त्वना दिँदै उपचार खर्च सरकार ब्योहर्ने जानकारी गराए । कार्कीले भने,“कीर्तिपुर ...

सरकारको नेतृत्व गर्नेहरुबाटै देशमा अराजकता सिर्जना भइरहेको छ : शेखर कोइराला

विराटनगर,२ मंसिर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको नेतृत्व गर्नेहरुबाटै देशमा अराजकता सिर्जना भएको आरोप लगाएका छन् । शनिबार विराटनगरमा शंकर खरेलको लघुकथा ‘तृप्यन्ताम’ विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । मुलुक हाक्नेहरुलेनै देशमा अराजकता सिर्जना गरिरहेको ...

१२ वर्षपछि तिहार मान्न घर पुगेका हत्या आरोपीत जिमी पक्राउ

विराटनगर, २४ कात्तिक। १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका २ का २८ वर्षीय बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो ...

असोजमा मात्रै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

नेपालीहरुको महान् चाड दसैंको माहोलले गर्दा असोजमा हालसम्मकै उच्च रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल