नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर लक्ष्मी प्रपन्न निरौलाले देशको अर्थव्यवस्थामा सुधारको खाँचो रहेको बताएका छन् । केही ठूला व्यवसायीले लिएको ऋण समयमै भुक्तानी नहुने तर थपिँदै जाने प्रवृत्तिले गर्दा अर्थव्यवस्थालाई गम्भीर नकारात्मक असर परिरहेको उनले बताए। उनले आयातमुखी अर्थतन्त्रमा ...
काठमाडौँ,२४ कात्तिक । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन्। भावी प्रधानसेनापतिका रुपमा हेरिएका उनले उमेर विवादका कारण शुक्रबार राजीनामा दिएका हुन्। पाण्डले राजीनामा दिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले पुष्टि गरे। भण्डारीले उनको राजीनामा स्वीकृतिका लागि ...
विराटनगर,२२ कात्तिक । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाली काँग्रेस निकट बुद्धिजीवी पुरञ्जन आचार्य नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगर ८ का आचार्यलाई योजना आयोगको अध्यक्षमा नियुक्त गरेको हो । विराटनगर घर भएपनि उनी वर्षौदेखि काठमाडौंमै बस्दै ...
काठमाडौं,२२ कार्तिक । नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । बुधबार बसेको एमाले सचिवालयको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा रिक्त रहेका ६ जना केन्द्रीय सदस्यको बारेमा जानकारी गराएका हुन् । ज्ञवालीका अनुसार एमालेमा विनोद ढकाल, कैलाश ...
जनकपुरधाम ,२२ कात्तिक । मधेस प्रदेश सरकारले संघले प्रहरी समायोजन नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र त्यसको ३० दिनभित्र प्रहरी समायोजन नगरे ...
काठमान्डौं,२१ कात्तिक । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र ...
काठमान्डौं,२० कात्तिक । नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । सोमबार बसेको क्यानको केन्द्रीय कार्य समिति बैठकले उक्त निर्णय गरेको हो । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल ...
विराटनगर,२० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया खोलाको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि आवश्यक पहलकदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको खोलाको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकतामा राखिने बताए ...
काठमान्डौं,२० कात्तिक । जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ। सोमबार ४ बजेर ३१ मिनेटमा जाजरकोट बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका ...
विराटनगर,२० कात्तिक । नेकपा एमाले कोशी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । मुख्मन्त्री केदार कार्कीलाई दिएको समर्थनबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । गत असोज २६ गते मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले समर्थन गर्दै विश्वासको मत दिएको ...
विराटनगर,२० कात्तिक । कोसी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ। यसअघि प्रदेशसभाको बैठक गत कात्तिक १ गते स्थगन गरिएको थियो। कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज बैठक बस्न लागेको हो। ...
काठमान्डौं,१९ कात्तिक । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा मैसम आंशिक बदली रही एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायूको आंशिक ...
काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आज (आईतबार) पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा मिनबहादुर विश्वकर्माले ...
काठमाडौँ, १९ कात्तिक । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली ...
काठमान्डौं,१९ कात्तिक । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा पठाउने भएको छ । आईतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले अति विपन्न, घरबार विहीन र विकल्प नभएका मानिसहरु राहत उद्धार र पुनर्स्थापनाबाट बञ्चित नहुन भन्नका ...
काठमान्डौं,१९ कात्तिक । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल ...
काठमान्डौं ,१७ कात्तिक । नेपालगञ्जका चेतन मानन्धनरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार पठाइएको छ। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको रिगलको कैदमाफी सर्वोच्च अदालतले बदर गरेपछि पक्राउ गरेर उनलाई कारागार पठाइएको हो। जेलर ...
सुनसरी ,१७ कात्तिक । गोताखोर डेमोन्सट्रेसनका क्रममा सुनसरीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ। सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीद्वारा आयोजित गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा पत्रकार चढेको डुंगा कोशी नदीमा दुर्घटना भएको हो। दुर्घटनामा ६ जना घाइते भएको ...
काठमाडौँ ,१७ कात्तिक ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णयका लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राखेका छन् । आज रक्षा मन्त्रालयमा भएको त्रैमासिक समीक्षा बैठकमा उपप्रधानमन्त्री खड्काले हरेक पटक कलम चलाउदा ...
काठमाडौँ ,१७ कात्तिक । पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन्। शुक्रबार ललितपुरको जावलाखेलमा गत मंगलबारबाट जारी १६ औँ गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीस्थलमा पुगेर पूर्वरानी शाहले पुष्पमेलाको अवलोकन गरेकी हुन्। उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिदसमेत गरिन्। यो ...
